सा r2.6.3) (रोबोट ले थप्दै: xmf:რომი
correction, replaced: को → को using AWB
पङ्क्ति १:
[[चित्र:LocationRoma.jpg|thumb|युरोपको नक्साभित्र रोम]]
'''रोम''' ( [[इटालेली भाषा|इटालेली]] ''Roma' रोमा') सहर [[इटाली]] र इटालेली क्षेत्र [[लाटियम]] को [[राजधानी]] हो। यो टाइबर नदीमा अवस्थित छ र जनसङ्ख्या २८ लाख छ । सबैतिरबाट रोमले घेरेको भ्याटिकन सहर उत्तर-पश्चिममा पर्दछ ।
 
किम्बदन्ति अनुसार रोमको स्थापना ईशापूर्व ७५३, एप्रिल २१मा रोमुलुसले गरका थिए। उनले रेमुस नामको आफ्नो जुम्ल्याहा भाइ रेमुसलाई मारेर रोमका प्रथम राजा भए । उनिहरू दुबैलाई ब्वाँसोले हुर्काएको कथन छ ।
"https://ne.wikipedia.org/wiki/रोम" बाट अनुप्रेषित