"इन्द्रप्रस्थ" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा unicodifying, added orphan tag |
Correction, replaced: अबस्थित → अवस्थित, को → को (5), मा → मा (2) |
||
पङ्क्ति १:
{{Orphan|date=अक्टोबर २०११}}
'''इंद्रप्रस्थ''' (''इंद्रदेव का शहर'') ({{lang-pi|इंद्रप्रस्थ}}, {{lang-sa|इन्द्रेप्रस्था }}), प्राचीन भारतको राज्यहरु मध्ये एक थियो। महान भारतीय महाकाव्य [[महाभारत]]
== सहरको निर्माण ==
[[महाभारत]] (पुस्तक १, अध्याय २०९)
[[चित्र:Indraprasta.jpg|right|thumb|500px| [[कृष्ण]] र [[अर्जुन]] द्वारा एक अग्लो टीले बाट इंद्रप्रस्थ शहरको विहंगम दृश्य]]
पाण्डवको [[पांचाल राज्य|पांचाल]] राजा [[द्रुपद]]
धृतराष्ट्रको कथनानुसार,पाण्डवहरुले हस्तिनापुरबाट प्रस्थान गरे। आधे राज्यको आश्वासनको साथ उनीहरुले खांडवप्रस्थको वनहरुलाई हटाई दिए। त्यस उपरांत पाण्डवहरुले श्रीकृष्णको साथ मय दानवको सहायताबाट त्यस सहरको सौन्दर्यीकरण गरे। त्यो सहर एक द्वितीय स्वर्गको समान भयो। त्यसपछी सबै महारथिहरु र राज्यहरुको प्रतिनिधिहरु लाई उपस्थितिमा त्यहा श्रीकृष्ण द्वैपायन व्यासको सान्निध्यमा एक महान यज्ञ र गृहप्रवेश अनुष्ठान का आयोजन भयो। त्यसपछी, सागर जस्तो चौडा गहिराईबाट घिराएको, स्वर्ग गगनचुम्बी चहारदीवारीबाट घेरीएको र चंद्रमा वा सूखा मेघ जैस्तो श्वेत यो नगर नागहरुको राजधानी, [[भोगवती नगर]] जस्तो लाग्न लगो। यसमा अनगिन्ती प्रासाद, असंख्य द्वार थियो, जो प्रत्येक द्वार गरुड़को विशाल फैलिएको पंखा तरह खुला थियो। यस सहरको रक्षा पर्खालमा [[मंदराचल]] पर्वत जस्ता विशाल द्वार थिए। यो शस्त्रहरुबाट सुसज्जित, सुरक्षित नगरीलाई दुश्मनहरुको एक बाण भी खरौंच सम्म गर्न सक्दैन्थ्यो। त्यसको पर्खालमा तोप र शतघ्नियां राखीएको थियो, जस्तो दुईमुखे सर्प हुदछ। बुर्जाहरुमा सशस्त्र सेनाको सैनिक लागेका थिए। ति पर्खालहरुमा वृहत फलाम चक्र पनि लागेका थिए।
यहाँको सडकहरु चौडा र सफा थिए। त्यसमा दुर्घटनाको कुनै भय थिएन। भव्य महलहरु, अट्टालिकाहरु र प्रासादहरुबाट सुसज्जित यो नगरी इंद्रलाई अमरावतीसंग मुकाबला गर्नु थियो। यस कारण नै यस इंद्रप्रस्थ नाम दिइएको थियो। यो शहरको सर्वश्रेष्ठ भागमा पाण्डवहरुको महल रहेको थियो। यसमा [[कुबेर]]
“जब सहर बस्यो, तब त्यहा ठुलो संख्यामा ब्राह्मण आए, जसको साथ सबै वेद-शास्त्र इत्यादि थिए, उनीहरु सबै भाषाहरुमा पारंगत थिए। यहाँ सबै दिशाहरुबाट धेरै व्यापारीगण आए। उनीहरुलाई यहाँ व्यापार गरेर द्न सम्पत्ति पाउने आशा थियो। धेरै कालिगढ वर्गको मानिसहरु पनि यहाँ आएर बसे। यस शहरलाई घेरेको थियो, थुप्रै सुंदर उद्यान थिए, जसमा असंख्य प्रजातिहरुको फल र फूल इत्यादि लागेका। यसमा [[आम्र]], अमरतक, कदंब अशोक, चंपक, पुन्नग, नाग, लकुचा, पनास, सालस र तालसको वृक्ष थिए। तमाल, वकुल र केतकीको सुगन्धित रुख थिए। सुंदर र पुष्पित अमलक, जसको शाखाहरु फलहरुबाट लादिएको कारण झुकी रहन्थ्यो। लोध्र र सुंदर अंकोल वृक्ष पनि थिए। जम्बू, पाटल, कुंजक, अतिमुक्ता, करविरस, पारिजात र धेरै अन्य प्रकारको रुख बिरुवा लागेका थिए। अनेकौ हरा भरा कुञ्ज यहाँ मयूर र कोकिल ध्वनिहरुबाट गुन्जि रहन्थ्यो। थुप्रै विलासगृह थिए, जो कि शीशे जस्ता चमकदार थिए, र लताहरुबाट ढाकिएको थियो। यहाँ थुप्रै कृत्रिम टीले थियो, र जलबाट माथिसम्म भरिएको सरोवर र तालहरु, कमल तड़ाग जस हंस र बत्तखें, चक्रवाक इत्यादि किल्लोल गर्दथे। यहाँ थुप्रै सरोवरहरुमा धेरै जलीय बिरुवाहरु पनि पनि भरमार थिए। यहाँ रहेर, सहरलाई भोगेर, पाण्डवको खुशी दिनदिनै बढदै गएको थियो।
|