"विकिपिडिया:विकिथन-१" का संशोधनहरू बिचको अन्तर

Correction, replaced: मा → मा
पङ्क्ति २:
<big>'''''हालसम्म जम्मा भएको पुरस्कार रकम नेपाली रुपैयाँ ५०००।'''''-</big>
==<big>पहिलो विकिथन कार्यक्रम</big>==
 
 
 
२०६८ सालको यस दशैं-तिहारको अवसर पारेर विकिमिडिया नेपालले यो अक्टोवर महिनाभर पहिलो <big>'''नेपाली [[विकिथन]] कार्यक्रम'''</big> आयोजना गर्दै छ।
 
==== उद्देश्य ====
*नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
*नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
*नेपली चाडलाई मदिरा र जुवातासमा भन्दा ज्ञान अभिवृद्धिको कार्यमा बिताउन प्रेरित गर्नु
*विज्ञान प्रविधिको यस युगमा विकिपीडियालाई नयाँ ज्ञान र पठनपाठनको स्रोत बनाउनको लागि समाजिक सोचको विकास
*ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु
 
 
 
== [http://wikithon.blogspot.com/2011/09/blog-post_20.html विकिथनमा कसरी सहभागी हुने] ==
Line २१ ⟶ १७:
 
''सर्वप्रथम नेपाली विकिपीडियामा गएर आफ्नो खाता खोल्नुहोस'' : [http://ne.wikipedia.org/w/index.php?title=%E0%A4%B5%E0%A4%BF%E0%A4%B6%E0%A5%87%E0%A4%B7:UserLogin&type=signup यहाँ]
खाता तयार भैसकेको भए प्रवेश गरेर [http://ne.wikipedia.org/w/wiki/%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%A5%E0%A4%A8_%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%AE%E0%A4%BE_%E0%A4%85%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%88%E0%A4%A8_%E0%A4%B8%E0%A4%B9%E0%A4%AD%E0%A4%BE%E0%A4%97%E0%A5%80 यहाँ] गएर आफ्नो नाम दर्ता गर्नुहोस् : दर्ता गर्न सम्पादनमा क्लिक गरेर अन्तिम हरफमा <nowiki> # ~~~~ </nowiki>राख्नुहोस र wikithon.nepali[at]gmail[dot]com माcomमा इमेल पठाउनुहोस् ।
विकिपीडिया कसरी [http://ne.wikipedia.org/w/wiki/%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BF%E0%A4%AA%E0%A5%80%E0%A4%A1%E0%A4%BF%E0%A4%AF%E0%A4%BE:%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A4%B6%E0%A4%BF%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A4%BE सम्पादन] गर्ने भन्ने जानकारी लिइराख्नुहोस् । नेपाली युनिकोड स्थापना :
 
Line ५७ ⟶ ५३:
पुरस्कार रकम दामासाहीले निम्न प्रयोगकर्ताहरुले प्राप्त गर्नु भएको छ ।
 
#[[प्रयोगकर्ता:Krish_DulalKrish Dulal|Krish_Dulal]]
##newiki(नेपाली विकिपीडिया) 7049 योगदानहरु
##commonswiki(विकिमीडिया कमन्स) 338 योगदानहरु
##enwiki(अंङ्ग्रेजी विकिपीडिया) 434 योगदानहरु
## + अरु
#[[प्रयोगकर्ता:Nirmal_DulalNirmal Dulal|Nirmal Dulal]]
##newiki (नेपाली विकिपीडिया) 5222 योगदानहरु
##commonswiki(विकिमीडिया कमन्स) 57 योगदानहरु
Line ७२ ⟶ ६८:
'''यहाँहरुको यस अथक योगदानको कदर स्वरूप यस पुरस्कार प्रदान गर्न पाउँदा हामी सम्पूर्ण विकिमीडिया फाउन्डेसन नेपाल परिवार र नेपाली विकिपीडियाका प्रशासकहरु,प्रवन्धकहरु र सम्पूर्ण सम्पादकहरु गौरवान्वित महसुश गर्दछौ । कृपया यहाँहरुको योगदानलाई निरन्तरता दिई नयाँ योगदानकर्ताहरुलाई मार्ग दर्शनगर्नमा सदैव साथ दिनुहोला , साथै विकिपीडिया तथा यसका भातृ आयोजनाहरु र विशेष नेपाली विकिपीडियाको बारेमा चेतना जगाउनमा आगामी दिनहरुमा पनि यहाँहरुको साथ रहनेछ भन्ने पूर्ण विश्वास राख्दछौँ ।'''
 
यहाँहरु आफ्नो ठेगाना, तथा सम्पर्क जानकारी [[विशेष:EmailUser/सरोज_कुमार_ढकालसरोज कुमार ढकाल|यहाँ क्लिक गरेर ]] ईमेल मार्फत पठाउनुहोला,तपाईहरुको पुरस्कार बैकमार्फत तपाईहरुको खातामा जम्मा गरिने छ ।
 
''पुनश्च : यस कार्यक्रममा भाग लिएर नेपाली भाषा र नेपाली भाषीको सहयोग गर्नु र देश र जनताको ज्ञान अभिवृद्धिमा साथ दिन पाउनु सबै भन्दा ठूलो पुरस्कार यो , नगद केवल प्रोत्साहनको लागि मात्र हो , यो कुनै पनि हालतमा तपाईले यहाँ स्वतन्त्र बाढ्नुहुने ज्ञानको भरपाई हैन ।''
 
''पुनश्च : यस कार्यक्रममा भाग लिएर नेपाली भाषा र नेपाली भाषीको सहयोग गर्नु र देश र जनताको ज्ञान अभिवृद्धिमा साथ दिन पाउनु सबै भन्दा ठूलो पुरस्कार यो , नगद केवल प्रोत्साहनको लागि मात्र हो , यो कुनै पनि हालतमा तपाईले यहाँ स्वतन्त्र बाढ्नुहुने ज्ञानको भरपाई हैन ।''
 
[[categoryश्रेणी:विकिपीडिया]]