"विकिपिडिया:स्वशिक्षा/ध्यान राख्नुहोस्" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
==संपादन नीति==
===विषय सामग्री===
विकिपीडिया एक बद्लिंदोर बढ्दो [[ज्ञानकोष]] हो। यसमा लेख [[विकिपीडिया:उल्लेखनीयता|उल्लेखनीय विषयहरु]]मा नैं हुनुपर्दछ। के उल्लेखनीय छ र के छैन, यसलाई लिएर विकिपीडियामा हमेशासदैव बहस जारी रहन्छ तर यो कुरा स्पष्ट छ कि पृथ्वीमा हर व्यक्तिका लागि लेख हुनु पर्दैन। न नैं हर कम्पनीमा , न नैं प्रत्येक शहरको हर सडकमा । यस्ता विषयहरुको स्थान प्राय विकिपीडियाको कुनै भातृ परियोजनामा हुन्छ।
 
उदाहरणका लागि ज्ञानकोषका लेखहरु कुनै विषयका बारेमा हुन्छन्, शब्दहरुका अर्थहरुका बारेमा होइन। यस्तो लेख जसले कुनै शब्दका अर्थको परिभाषा दिन्छ, शब्दकोषमा हुनुपर्दछ, विकिपीडियामा होइन। यसलाई [[wikt:|विकिशब्दकोष]]मा हाल्नुहोस्।
पङ्क्ति १४:
विकिपीडियामा '''मूल शोध वर्जित''' हो। यसको अर्थ छ कि विकिपीडियामा यस्तो कुनै तथ्य हुनु पर्दैन जो पहले नैं कसै अन्य, विकिपीडियाबाट असम्बंधित, प्रमाणित र विश्वसनीय स्रोतमा न होस्।
 
लेखकहरुलाई आफ्नो बारेमा र आफ्नो उपलब्धिहरुका बारेमा लेख नलेख्ने चेतावनी दिइन्छ, किनभनें यसले एक "स्वार्थ संघर्ष" (कन्फ्लिक्ट अफ इन्ट्रॅस्ट)को स्थिति बनाई दिन्छ। यदि तपाईंको कारनामाकार्य वास्तवमा उल्लेखनीय छ, भनें धैर्य राख्नुहोस्। कुनै पनि बेला, कुनैकसैकुनैलेकसैले तपाईंमाथि लेख बनाई दिनेछ - कृपया स्वयं न बनाउनुहोस्।नबनाउनुहोला।
 
===निष्पक्ष दृष्टिकोण===