"विकिपिडिया:प्राय सोधिने प्रश्नहरू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५:
 
==विकि के हो?==
विकि सफ्टवेयर वार्ड कुन्निगमद्वारा १९९४ मा विकसित गरिएको थियो। तब उनले विकिविकिवेबविकिविकि वेब सफ्टवेयरको विकास गरेर यसलाई २५ मार्च १९९५ का दिन www.c2.com नामक वेबसाईटमा प्रस्तुत गरेका थिए। उनले स्वयं यसको लागि विकि नामको सुझाउ दिएका थिए। उनले यो नाम होनुलुलु आईलैण्डमा स्थित एयरपोर्टका कर्मचारीबाट सुनेका थिए, जसले उनलाई एयरपोर्टका दुवै किनाराको बीच चल्ने बस विकिविकि चान्स आर टी ५२ को बारेमा बताएका थिए। विकीको अर्थ हवाईयन भाषामा तेज गति हुन्छ।
* सामान्यत अन्तर्जालमाअन्तर्जाल(इण्टरनेट)मा कुनै पनि वेबसाईटमावेबसाइटमा कुनै पनि कुराको जानकारी दिन अथवा सुरक्षित राख्न वेबसाईटकावेबसाइटका मालिकसित अनुमति लिनुपर्छ परन्तु विकि एउटा यस्तो सफ़्टवेयर हो जो सबैलाई कुनै पनि प्रकारको प्रतिबाधाबाट मुक्त राखेर बिना कुनै प्राविधिक ज्ञान एवं विशेषाधिकार सबै प्रकारका सूचना सामग्रीहरु जोड़ने, संशोधित गर्ने एवं पुन: हटाउने सुविधा उपलब्ध गराउँदछ। किन भनें कुनै विकि सफ्टवेयरमा सूचना सामग्री दिन अत्यन्त सजिलो हुन्छ जसको कारण यो सहयोगात्मक संलेखनको लागि एक सर्वोत्तम उपकरण बन्दछ।
 
==के विकि र विकिपीडिया एउटै हो? ==