"विकिपिडिया:प्राय सोधिने प्रश्नहरू" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २:
[[File:Wikipedia-logo.svg|100px|center]]
==विकिपीडिया के हो?==
विकिपीडिया एउटा मुक्त ज्ञानकोष हो जसमा संसारभरिका ती लाखौं योगदानकर्ताहरुद्वारा लेखिन्छ जो ज्ञान बाँड़्न र यसको प्रसार गर्ने कुरामा विश्वास राख्दछन्। विकिपीडियाका प्रत्येक लेख एवं सामग्रीको पछि लाखौं मानिसहरुको कठिन प्रयास एवं ज्ञान निहित छ। यस समय अंग्रेजी विकिपीडिया सबैभन्दा ठूलो एवं विशाल ज्ञानकोष हो जसमा ३५ लाखभन्दा पनि अधिक लेखहरु छन्। विकिपीडिया परियोजनाहरु २० भारतीय भाषाहरु सहित २७५२८२ भन्दा पनि अधिक विश्वविश्वका भाषाहरुमा चलिरहेछन्। विकिपीडियामा सबै लेखहरु स्वयंसेवकहरुद्वारा लेखिन्छन्। ठूलो संख्यामा गरिएका सहयोगी संपादनहरुकोसम्पादनहरुको परिणामले यो यति विशाल परिणामबनेको हो।
 
==विकि के हो?==
विकि सफ्टवेयर वार्ड कुन्निगमद्वारा १९९४ मा विकसित गरिएको थियो। तब उनले विकिविकिवेब सफ्टवेयरको विकास गरेर यसलाई २५ मार्च १९९५ का दिन www.c2.com नामक वेबसाईटमा प्रस्तुत गरेका थिए। उनले स्वयं यसको लागि विकि नामको सुझाउ दिएका थिए। उनले यो नाम होनुलुलु आईलैण्डमा स्थित एयरपोर्टका कर्मचारीबाट सुनेका थिए, जसले उनलाई एयरपोर्टका दुवै किनाराको बीच चल्ने बस विकिविकि चान्स आर टी ५२ को बारेमा बताएका थिए। विकीको अर्थ हवाईयन भाषामा तेज गति हुन्छ।