"विकिपिडिया:स्वशिक्षा/पंजीकरण" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{/ट्याबशीर्ष}}
<div style="border:2px solid #A3B1BF;padding:.5em 1em 1em 1em;border-top:none;background-color:#fff;color:#000"><noinclude>
विकिपीडियामा तपाईंले एक विकिनाम चुनेर दर्ता गर्नु अनिवार्य छैन र तपाईं यसका बिना पनि लेखहरुमा आफ्नो योगदान दिन सक्नुहुन्छ। तर पनि, पंजीकरण गर्नुकोगर्नुका धेरै फाइदाहरू छन्:
*तपाईं नयाँ लेख सृजना गर्न पाउनुहुनेछ।
*आफ्नो खाता खोलेपछि तपाईंलाई धेरै सुविधाहरु मिल्नेछन्, जस्तै कि सम्पादन भएका लेखकहरु '''स्थानान्तरण''' या नाम परिवर्तन गर्ने अनुमति र विकिपीडियालाई आफ्नो मनपरे अनुसारको रूप-रंगमा हेर्ने सुबिधा। तपाईं एक '''निगरानी सूची''' पनि बनाउन सक्नुहुन्छ र त्यसमा दर्ता भएका कुनै पनि लेखमा कुनै पनि परिवर्तन भएमा तपाईंलाई तुरून्त थाहा हुनेछ।
*पंजीकृत नभएका योगदानकर्ताहरुलाई उनीहरुको कम्प्यूटरको आई॰पी॰ (IP) ठेगानाको माध्यमबाट चिनिन्छ। जब ती विकिपीडियाका कुनै लेखमा या कुनै वार्ता या संवाद पृष्ठमा केहि बदल्दछन् भने यही ठेगाना त्यस पृष्ठहरुका इतिहासमा संधैका लागि दर्ता हुन्छ र र विश्वमा कसैद्वारा पनि दृष्टिगत हुनसक्दछ । विकिनाम प्रयोग गर्नाले तपाईंको ठेगाना सबै सामुबाट गुप्तरुपमा रहन्छ र आफ्नो गोपनीयता जोगाएर राख्नको लागि यो एक धेरै उपयोगी साधन हो।
*जब तपाईं अन्य सदस्यहरुसँग बातचित गर्नुहुन्छ तब तपाईंको विकिनाम नैं सम्झना राख्न सक्दछन्। क‍नै पनि आई॰पी॰ ठेगाना सम्झना राख्न कठिन हुन्छ। यसका लागि यदि तपाईं धेरै वार्ताहरुमा भाग लिइरहनुहोस र लेखहरुमा योगदान दिईरहनुहोस्, राम्रो छवि बन्न गइ आफ्नो विकिनामका माध्यमले आफ्नो चिन्हारी बनाउन सक्नुहुन्छ। यदाकदा सदस्यहरुलाई कुनै दर्ता गरिएका सदस्यस्यहरुलेसदस्यहरुले दिएको योगदान र सुझावहरुमासुझाउहरुमा ज्यादा भरोसा लाग्ने गर्दछ।
*केहिकेही पृष्ठहरुमा यो रोक लगाइएको हुन्छकाहुन्छ कि केवल [[विकिपीडिया:स्वतःस्थापित सदस्य|दर्ता गरिएका सदस्य]] नै उक्त लेखहरुमा परिवर्तन गर्न सक्दछन्। सबै दर्ता सदस्यहरुलाई जसको खाता खोलेको कम्तिमा चार दिन भएको छ भने वा जसले कम्तिमा दस सम्पादन गरेको छ भने , स्वत: स्थापित सदस्यको रुपमा चिनिन्छ ।
*विकिपीडियामा वरिष्ठ सदस्य, प्रवन्धल, प्रकोप नियन्त्रक, आदि बन्न लागि पनि पंजीकरण आवश्यक हुन्छ।
</div>
 
यदि तपाईं पंजीकरण गर्दै हुनुहुन्छ भने कृपया यस्तो विकिनाम र पासवर्ड छान्नुहोस् जुन तपाईंले भुल्नुहुनेभुल्नु छैनहुने हैन।छैन। तपाईं भूल्न सक्नुहुन्छ भने पंजीकरण गर्ने समयमा आफ्नो ईमेल ठेगाना पनि दिनुहोस्।यसलेदिनुहोस्। यसले गर्दा तपाईले भूल्नु भएको विकिनाम र पासवर्ड इमेलमर्फत प्राप्त गर्नमा सहयोग गर्दछ । चिन्ता नगर्नुहोस् , तपाईंको ईमेल ठेगाना कुनै अन्य सदस्य या पाठकहरुले देख्ननदेख्न पाउने छैनन्।
 
<div class="plainlinks" style="float:left;background-color:#f5faff;padding:.2em .6em;border:1px solid #cee0f2">'''[{{fullurl:विशेष:UserLogin|type=signup&returnto=विकिपीडिया:स्वशिक्षा+(पंजीकरण)}} पंजीकरणका लागि यहाँ क्लिक गर्नुहोस् ।'''] </div>{{-}}
 
==पंजीकरण कसरी गर्ने ?==
पंजीकरणको लागि यहीं माथिको सन्दुकमाबाकसमा या कुनै पनि पृष्ठहरुका माथिको दायाँ तर्फ उपस्थित [[विशेष:UserLogin|प्रवेश गर्ने / नया खाता खोल्ने]] भन्ने जोडमा क्लिक गर्नुहोस्।
 
एक पल्ट कुनै विकिनामका साथ दर्ता भैसकेभइसके पछि यो नाम सजिलैसित बदल्न सकिंदैन, यस लागि आफ्नो निम्तीनिम्ति कुनै राम्रो सा नाम चुन्नुहोस्। कुनै यस्तो नाम न रोज्नुहोस् जसको कारणबाट अन्य सदस्यहरुलाई भ्रम हुनसक्छ , जस्तै "विकिपीडिया महाप्रवन्धक"। यस्तो नाम पनि न रोज्नुहोस् जुन कुनै अन्य सक्रिय सदस्यसँगप्रयोगकर्तासँग यति यतिपनि धेरै मिल्ने होओस्नहोस् कि मानिसहरुलाई भ्रम होओस् तपाईं त्यहि व्यक्तित्यही व्यक्ति हो कि होइन भनेर भ्रम नपरोस्।
 
{{-}}