"तबला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
लिकन्क्स् |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
'''तबला''' एक तालसँग सम्बन्धित बाजा हो। यसको प्रयोग भारतीय उपमहाद्विपका सबै जस्तो ठाउँमा हुन्छ। यो बाजालाइ पुर्बिय बाजाहरुको राजा पनि भनिन्छ / बिसेष गरि भारतमा यो बाजाको बिकाश,प्रचार , प्रसार भएपनि सुम्पुर्ण एसियालि देश हरुमा यसको अस्त्यित्व थियो भन्ने कुरा इतिहास मा उल्लेख छ / यसको इतिहास हेर्दा १७ औ सताब्दी देखि को लिखित इतिहास पाइन्छ / हाल अत्यन्त लोकप्रिय भएकोले देश विदेश का धेरै विश्वविध्यालय हरुमा तबला सम्बन्धि स्नातकोत्तर तथा बिध्यबारिधि सम्मको पढाई पनि हुँदै आइरहेको छ / नेपाल मा तबला को प्रयोग प्राचिन कालदेखि हुँदैआएको हो / नेवारी समुदाय मा प्रचलित ''क्वचाखिन'' बाजा तबला को प्राचिन रुप हो भन्न सकिन्छ / नेपाली तबला बादक हरुमा पण्डित किशनलाल श्रेष्ठ , पण्डित झुमक लाल मिश्र , पण्डित शम्भु मिश्र, पण्डित रामहरी गुरुङ ,[
[[File:Prop. Tabla.jpg|thumb]]
|