"तबला" का संशोधनहरू बिचको अन्तर

सा r2.6.4) (रोबोट ले थप्दै: bg, bn, cs, de, es, fi, fr, he, hi, hu, id, it, ja, kn, lt, ml, mr, ms, nl, pl, ps, pt, qu, ru, scn, simple, sv, te, tr, uk, ur
लिकन्क्स्
पङ्क्ति १:
'''तबला''' एक तालसँग सम्बन्धित बाजा हो। यसको प्रयोग भारतीय उपमहाद्विपका सबै जस्तो ठाउँमा हुन्छ। यो बाजालाइ पुर्बिय बाजाहरुको राजा पनि भनिन्छ / बिसेष गरि भारतमा यो बाजाको बिकाश,प्रचार , प्रसार भएपनि सुम्पुर्ण एसियालि देश हरुमा यसको अस्त्यित्व थियो भन्ने कुरा इतिहास मा उल्लेख छ / यसको इतिहास हेर्दा १७ औ सताब्दी देखि को लिखित इतिहास पाइन्छ / हाल अत्यन्त लोकप्रिय भएकोले देश विदेश का धेरै विश्वविध्यालय हरुमा तबला सम्बन्धि स्नातकोत्तर तथा बिध्यबारिधि सम्मको पढाई पनि हुँदै आइरहेको छ / नेपाल मा तबला को प्रयोग प्राचिन कालदेखि हुँदैआएको हो / नेवारी समुदाय मा प्रचलित ''क्वचाखिन'' बाजा तबला को प्राचिन रुप हो भन्न सकिन्छ / नेपाली तबला बादक हरुमा पण्डित किशनलाल श्रेष्ठ , पण्डित झुमक लाल मिश्र , पण्डित शम्भु मिश्र, पण्डित रामहरी गुरुङ ,[[homnathtabla.com|पं होमनाथ उपाध्याय]] , [http://www.achyutrambhandari.com पं अच्युत भण्डारी] , [http://www.youtube.com/watch?v=AVrP6sgv9IE पं अतुल गौतम] , [http://www.dafaband.com/profile.php?id=rabin रबिन लालश्रेष्ठ] , [http://www.sursudha.com/ सुरेन्द्र बैद्य], प्रेम ओझैया, रबिन्लाल , जीवन राइ ,प्रमोद उपाध्याय , मिलेश तन्डुकार,बिदुर कर्णिकार ,[http://www.youtube.com/watch?v=RDavd110V-U परशुराम पौडेल], हरिशरण मानन्धर , अनन्त प्रजापति, सरिता मिश्र, सन्तोष, नबिन श्रेष्ठ, लक्ष्मी डंगोल लगायत थुप्रै रहेका छन् /
'''तबला''' एक तालसँग सम्बन्धित बाजा हो। यसको प्रयोग भारतीय उपमहाद्विपका सबै जस्तो ठाउँमा हुन्छ।
 
[[File:Prop. Tabla.jpg|thumb]]
"https://ne.wikipedia.org/wiki/तबला" बाट अनुप्रेषित