"तारा" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले परिवर्तन गर्दै: nv:Sǫʼ
सा unicodifying, replaced: लैटिन → ल्याटिन
पङ्क्ति २:
 
== मूल ==
रातमा आकाशमा धेरै पिण्ड चम्किरहन्छन्, यिनमाबाट अधिकतर पिण्ड सधैं पूरबको दिशाबाट उठ्दछन् र एक निश्चित गति प्राप्त गर्दछन् र पश्चिमको दिशामा अस्त हुन्छन्। यी पिण्डहरुको आपसमा एक अर्काका सापेक्ष पनि कुनै परिवर्तन हुँदैन। यी पिण्डहरुलाई तारा (Star) भनिएको छ।मा केही यस्ता पनि पिण्ड छन् जो बाकी पिण्डका सापेक्षमा कहिले अघि जान्थे र कहिले पछि - अथवा कि ती घुमक्कड़ थिए। Planet एक लैटिनकोल्याटिनको शब्द छ जसको अर्थ यता-उता घूमने वाला छ। यस कारण यी पिण्डहरुको नाम Planet र नेपालीमा ग्रह राखिएको छ।
 
हाम्रो लागि आकाशमा सबैभन्दा चम्किला पिण्ड सूर्य छ, फिर चन्द्रमा र त्यसको पछि रातका ताराहरु वा ग्रह। ताराहरु स्वयंमा एक सूर्य छन्। ज्यादातर, हाम्रो सूर्यबाट ठूला र चमकिला, तर यति टाड़ा छन् कि तिनको प्रकाश हाम्रो छेउ आउँदै आउँदै धेरै क्षीण भइहाल्छ यस कारण दिनमा देखिंदैनन् तर रातमा देखिन्छन्। केही प्रसिद्ध ताराहरु यस प्रकार छन्:
पङ्क्ति ३५:
[[श्रेणी:शब्दार्थ]]
[[श्रेणी:खगोलशास्त्र]]
 
 
 
 
 
[[श्रेणी:ताराहरु]]
 
"https://ne.wikipedia.org/wiki/तारा" बाट अनुप्रेषित