"ब्रह्म" का संशोधनहरू बिचको अन्तर

अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: अध्यात्मिक → आध्यात्मिक (3)
सा unicodifying, added uncategorised, deadend, wikify tags
पङ्क्ति १:
{{Wikify|date=अक्टोबर २०११}}
 
{{dead end|date=अक्टोबर २०११}}
 
सनातन हिन्दू समाजमा आध्यात्मिक जानकारी दिने मूल पुस्तकहरु संस्कृत भाषामा भएका र संस्कृत भाषाको अध्यन अध्यापन सिमित रहेकाले नेपाली जन जीवनमा आध्यात्मिक जानकारीपनि सिमित बनेको छ । नेपाली भाषामा प्रकाशित आध्यात्मिक लेख रचनाहरुमापनि धेरै संस्कृत सब्दहरुका प्रयोग र घुमाउरा वाक्यहरुका कारण सामान्य लेख पढ गर्नेले सहजै बुझ्न सक्ने स्थिति छैन । ब्रह्म र ब्रह्मा सब्दको अर्थ फरक हो भन्ने कुरा अधिकांस मानिसहरुमा जानकारी पुगेको छैन । अझ इश्वर एक हो कि अनेक भन्ने कुरा त अन्योल मै परेको छ । साथै वेदको अध्ययन, व्याख्यान र कर्मकाण्ड खास जाति वर्गमा मात्र सिमित भन्ने मान्यताले अन्य समुदायमा यस बारे चासोपनि कमै छ । फल स्वरूप धर्म संस्कृति बारे अन्धबिश्वास र अनास्था कम हुन सकेको छैन । यसै कारणले सहज नेपाली भाषामा यस्ता जानकारी आदान प्रदान सहज होस् भनि यो लेखन सुरु गरिएको हो ।
 
Line ४४ ⟶ ४८:
 
ब्रह्मा हिन्दू धर्मका एक प्रमुख देवता मानिएका छन् । हिन्दुहरुका तीन प्रमुख देवताहरु (ब्रह्मा, विष्णु, महेश) मद्धे यी एक हुन् । ब्रह्मालाई सृष्टि का रचयिता भानिन्छ । पुराणक अनुसार यीनका चार मुख भएकाले चतुर्मुख नामलेपनि प्रसिद्ध छन् । प्रमुख देवता मद्धेका भएरपनि इनको पूजा त्यति धेरै भएको पाइदैन । राजस्थानको पुष्कर नामक स्थानमा इनको एक प्रमुख मंदिर रहेको छ । पुराणानुसार इनको निवास ब्रह्मलोक हो ।
 
{{Uncategorized|date=अक्टोबर २०११}}
"https://ne.wikipedia.org/wiki/ब्रह्म" बाट अनुप्रेषित