"मुकेश कायस्थ" का संशोधनहरू बिचको अन्तर

अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: स्कुल → स्कूल, लागी → लागि using AWB (7794)
सा unicodifying, removed stub tag, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=अक्टोबर २०११}}
 
{{Infobox person
| name = मुकेश कायस्थ
Line २९ ⟶ ३१:
 
२०६२ चैत २७ गते सात दलको आव्हानमा मुलुकमा आमहड्ताल चल्दै थियो । पोखरामा सैनिकको गोलीबाट [[काभ्रेपलाञ्चोक जिल्ला]], [[उग्रचण्डी नाला]]का [[भीमसेन दाहाल]]को मृत्यु भैसकेको थियो । भीमसेनको शव पोखराबाट सेनाको हेलिकप्टरमा काभ्रे ल्याइँदै थियो । शव लिन नालाबाट [[धुलिखेल]] आउँदै गर्दा बनेपामा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी गोली चलायो । [[शिवहरि कुँवर]] घटनास्थलमै मारिए भने मुकेश घाइते भए । मुकेशसँगै बनेपाकै [[बिक्रम कपाली]]लाई गोलीको छर्राले लाग्यो । उनलाई भारतमा उपचारपछि निको भइसकेको छ । बिक्रमको देब्रे कञ्चटमा लागेको गोलीले अझैसम्म बोली आउन सकेको छैन । भीमसेनको पोखरामा हत्या भएपछि उर्लेको भिडले बनेपास्थित दूरसञ्चार कार्यालय, विद्युत प्राधिकरण र बनेपा नगरपालिकामा क्षति पुर्याएएका थिए । शिवहरिको मृत्यु भएको थाहा पाएपछि सोही दिन राति अर्थात २०६२ चैत्र २७ गते इलाका प्रहरी कार्यालय बनेपामा स्थानीयबासीहरुले आगो लगाएर ध्वस्त बनाइदिए । तत्काल बनेपाकै [[शीर मेमोरियल अस्पताल]] लगिएका मुकेशलाई उपचार हुन नसक्ने बताइएपछि वीर अस्पताल लगियो । उनलाई तत्कालीन इलाका प्रहरी कार्यालय बनेपाका निरीक्षक रामप्रसाद घर्तीमगरले गोली ठोकेका थिए । <ref name=Muk-janaastha>{{cite web| title= कसैले नबाँचोस् यस्तो जीवन|url=http://www.weeklynepal.com/index.php?option=com_content&task=view&id=6406| publisher='''जनआश्था दैनिक'''|date= |accessdate=२०११-०७-२५}}</ref>
 
 
अस्पतालबाट बनेपा ल्याइएको केही दिनपछिदेखि नै उपचारमा दलहरुले ध्यान नदिएको भन्दै स्थानीय युवाले [[अरनिको राजमार्ग]] बन्द गराएपछि मुकेशलाई २०६४ फागुन २२ गते काठमाडौंको न्युरो सर्जनमा लगी उपचार शुरु गरिएको थियो । त्यहाँ नियमित छ महिनासम्म उपचार गराएपछि २०६४ भाद्र ७ गते बनेपा फर्काइयो । सरकारले मुकेशका लागि शुरुमा एकमुष्ट साढे नौ लाख रकम दिएको थियो । बनेपामा होटल ब्यवसाय गर्दै आएका मुकेशका परिवारको मुकेश घाइते भएपछि पसल नै बन्द भएको थियो ।<ref name=Muk-janaastha/>
 
 
==सन्दर्भ सामाग्रीहरू==
{{reflist}}
 
{{stub}}
[[श्रेणी:जीवनी]]
[[श्रेणी:जीवित नेपालीहरू]]
"https://ne.wikipedia.org/wiki/मुकेश_कायस्थ" बाट अनुप्रेषित