"निबन्ध" का संशोधनहरू बिचको अन्तर

→‎निबन्धको वर्गीकरण: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: नीतिक → नैतिक using AWB (7794)
सा →‎निबन्धको वर्गीकरण: clean up, replaced: ेे → े
पङ्क्ति १५७:
**२.४.३. निसमीक्षा/निसमालोचना ः
 
'निबन्ध' शब्दको 'नि' उपसर्ग र 'समीक्षा' शब्दको योगबाट निसमीक्षा शब्दको निर्माण भएको छ । निबन्धात्मक वा नैबन्धिक शैलीमा लेखिएका समीक्षा/समालोचनालाई निसमीक्षा भनिन्छ । 'निसमीक्षा' शब्दको प्रयोग नेपालीमा नपाइए पनि 'नैबन्धिक समालोचना' शब्दको प्रयोग भनेेभने नेपालीमा भएको पाइन्छ । नेपालीमा 'नैबन्धिक समालोचना' शब्दको सर्वप्रथम प्रयोग सम्भवतः यसै पङ्क्तिकार (लक्ष्मणप्रसाद गौतम)बाट भएको हो । समीक्षा/समालोचनाको भाषाशैली वस्तुगत हुन्छ र हुनुपर्छ । कतिपय समालोचकहरूले आफ्ना समालोचनामा आत्मगत/आत्मपरक भाषाशैलीको प्रयोग गरेका हुन्छन्। त्यस किसिमका समालोचनामा निबन्धात्मक गुण रहने हुँदा तिनलाई निसमीक्षा/निसमालोचना/नैबन्धिक समालोचना भन्नु उपयुक्त हुन्छ । यस्ता निसमीक्षा/निसमालोचनाका मुख्य अभिलक्षणहरूलाई यसप्रकार देखाइन्छ ः
 
***(१) निसमीक्षा/निसमालोचनामा वस्तुपरक र आत्मपरक दुवै शैलीको प्रयोग हुन्छ र समीक्षा/समालोचनामा निबन्ध तत्वको उपस्थिति हुन्छ ।
"https://ne.wikipedia.org/wiki/निबन्ध" बाट अनुप्रेषित