"विकिपिडिया:विकिथन-१" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
२०६८ सालको यस विजया दशमीको अवसर पारेर विकिमेडिया फाउन्डेसन, नेपालले पहिलो<big>'''नेपाली [[विकिथोन]] कार्यक्रम'''</big> आयोजना गर्दै छ।
 
===उद्देश्य===
===उदेश्यहरु===
*नेपाली विकिपीडियाको स्तर अभिवृद्धि गर्नु
*नेपाली विकिपीडियाको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु
पङ्क्ति १०:
*ज्ञान अभिबृद्धिको कार्यलाई हर्षोल्लास या मनोरञ्जनात्मक तरिकाले सम्पन्न गराउनु
 
===कसले भाग लिन पाउने? ===
*सम्पूर्ण नेपालीभाषी (नेपाली, नेपालीमूलका या नेपालीभाषाका जानकार) मित्रहरु जो विश्व भरी छरिएर रहेका छन्।
'''नोट'''
पङ्क्ति २१:
* तोकिएको स्थानमा उपस्थित हुन नसक्ने व्यक्तिहरूले आफू बसेकै ठाउँबाट योगदान गर्न सक्नेछन्।
 
===योगदानको खाका===
*
*
 
===पुरस्कार===
* यसकार्यक्रममा भाग लिइ उत्कृष्ट योगदान दिने विकिकर्मीहरूलाई पुरस्कारको व्यवस्था गरिने छ । योगदानको खाका र पुरस्कारको राशी निकट भविष्यमा नै सार्वजनिक गरिने छ ।छ।
* तोकिएको समयमा तयार पारिएका उत्कृष्ट लेखहरू मध्येबाट छानिएका लेखका योगदान कर्तालाई पुरस्कृत गरिनेछ।
* योगदानको खाका र पुरस्कारको राशी निकट भविष्यमा नै सार्वजनिक गरिने छ।