"स्वतन्त्र तथा खुला स्रोत सफ्टवेयर" का संशोधनहरू बिचको अन्तर

अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: केहि → केही using AWB (7794)
सा →‎इतिहास: maintenance, replaced: पुर्तगाल → पोर्चुगल
पङ्क्ति २०:
"Libre Software" ले "Free" शब्दसँग गाँसिएको भ्रामकपूर्ण अवस्थालाई निर्मूल पार्न प्रयोग गरिन्थ्यो भने यसको तुलनामा "FLOSS" लाई प्रयोगकर्तालाई "स्वतन्त्र सफ्टवेयर" र "खुल्ला श्रोत सफ्टवेयर" को बिचमा कुन शब्दको प्रयोग उचित हुन्छ भन्ने वादविवाद बाट मुक्ति प्रदान गर्नका प्रयोग गरियो । "Libre" शब्दमा "L" को प्रयोग "Free" शब्दसँग गाँसिएको भ्रमलाई निर्मूल पार्दै उक्त शब्दको अर्थ "निःशुल्क" नभएर "स्वतन्त्र" हो भन्ने जानकारी दिनका लागि गरियो ।
<br />
"FLOSS" शब्दका प्रस्तावकहरुले यस शब्दलाई विभिन्न भाषाबाट लिइएका शब्दहरुको संक्षेपका रुपमा पनि उल्लेखित गरे; उदाहरणस्वरुप "F" पद अङ्ग्रेजीको "Free" वा जर्मनको "Frei", "L" पद फ्रान्सेली वा स्पेनी भाषाको "Libre", पुर्तगालीकोपोर्चुगलीको "livre", ईटालियनको "libero" जस्ता शब्दलाई प्रतिनिधित्व गर्नका निम्ति प्रयोग गरिएको उल्लेख गरिएको छ । तर यस शब्दलाई आधिकारिक, गैर-अङ्ग्रेजी, लेखहरुमा प्रयोग गरिदैन ।
<br />
ई.सं. २००४ को अन्त्य सम्म FLOSS शब्दलाई दक्षिणी अफ्रिका, स्पेन, र ब्राजिल जस्ता देशहरुको आधिकारिक अङ्ग्रेजी लेखहरुमा प्रयोग हुन थालिसकेको थियो ।