"रौतहट जिल्ला" का संशोधनहरू बिचको अन्तर

→‎ऐतिहासिक पृष्ठभुमि: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: शक्ती → शक्ति using AWB (7794)
सा maintenance, replaced: ्ा → ा
पङ्क्ति २४:
'''रौतहट''' [[नेपाल]]को [[मध्यमाञ्चल]] विकास क्षेत्र, [[नारायणी अञ्चल]]को दक्षिणपूर्वी तराई क्षेत्रमा अवस्थित जिल्ला हो | यस जिल्लाको पूर्वमा [[सर्लाही जिल्ला|सर्लाही]], पश्चिममा [[बारा जिल्ला|बारा]], उत्तरमा [[मकवानपुर जिल्ला|मकवानपुर]] र दक्षीणमा [[भारत]]को [[बिहार]] राज्यको [[सितामढी]] र [[पूर्वी चम्पारण]] जिल्ला पर्दछ । समुद्र सतहबाट १२२ मिटर देखि २४४ मिटरसम्मको उचाईमा अवस्थित रौतहट जिल्लाको क्षेत्रफल १,१२६ वर्ग किलोमिटर (१०३७०९ हेक्टर) छ ।)<ref name=Rau-krish>{{cite web| title= भौगोलिक अवस्थिति |url=http://ddcrautahat.gov.np/| publisher=जिविस रौतहट|date= |accessdate=२०११-०७-२४}}</ref>। रौतहट जिल्लाको सदरमुकाम [[गौर नगरपालिका|गौर]] हो ।
 
रौतहट नेपालको मध्य तराईमा पर्ने जिल्ला हो । विविध आर्थिक, सामाजिक तथा सांस्कृतिक विशेषता र सम्भाव्यता बोकेको यो जिल्ला उत्तर दक्षिण तर्फ २६ डिग्री १४" देखि २६ डिग्री १४" अक्षांश र ८५ डिग्री १४" देखि ८५ डिग्री ३०" सम्मको पूर्वी देशान्तरमा फैलिएको छ । उष्ण तथा समशितोष्ण हावापानी रहने यस क्षेत्रमा वषर्ावषरा २१२५ मिलिमिटरसम्म हुन्छ यस जिल्लालाई पर्ूवमा [[सर्लाही]] सँग बागमती नदीले छुट्याएको छ । पश्चिममा बारा जिल्ला, उत्तरमा मकवानपुर जिल्लालाई रौतहट चुरे श्रृंखलाको उच्च भागले छुट्याएको छ भने दक्षिणमा छिमेकी देश भारतको उत्तर राज्य विहारको बैरगनियाँ क्षेत्र पर्दछ । जहाँबाट नेपाली क्रान्तिको प्रथमपटक शुरूवात भएको थियो ।
 
२०५८ को जनगणना अनुसार जनसंख्याको दृष्टिले रौतहटमा नेपालको कुल जनसंख्या २,३१,५१,४२३ को २.३५ प्रतिशत, मध्यमाञ्चलको कुल जनसंख्या (८०,३१,६२९) को ६.७८ प्रतिशत र नारायणी अञ्चलको कुल जनसंख्या (२४,६६,१३८) को २२ प्रतिशत अर्थात् ५,४५,१३२ जना बसोबास गर्दछन् । यसमध्ये पुरूषको संख्या २,८२,२४६ (५२ प्रतिशत) तथा महिलाको संख्या २,६२,८८६ (४८प्रतिशत) रहेको छ ।
"https://ne.wikipedia.org/wiki/रौतहट_जिल्ला" बाट अनुप्रेषित