"इन्द्रप्रस्थ" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
→सहरको निर्माण: अशुद्ध शव्दहरु सुधार्ने कार्य(correction work), replaced: लागी → लागि using AWB (7794) |
सा →सहरको निर्माण: maintenance, replaced: यहां → यहाँ (6) |
||
पङ्क्ति ६:
पाण्डवको [[पांचाल राज्य|पांचाल]] राजा [[द्रुपद]] को छोरी [[द्रौपदी]]संग विवाह उपरांत मित्रता भएपछी उनीहरु धेरै नै शक्तिशाली भएका थिए। त्यसपछी [[हस्तिनापुर]] को महाराज [[धृष्टराष्ट्र]]ले उनीहरुलाई राज्यमा बोलाए। धृष्टराष्ट्रले [[युधिष्ठिर]] लाई संबोधित गर्दै भने, “ हे कुंती पुत्र!आफ्नो भ्राताहरुसंग जो म भन्छु, सुन। तिमीहरु [[खांडवप्रस्थ]] को वनलाई हटाएर आफ्नो लागि एक सहर निर्माण गर, जसबाट तिमीहरु र मेरा छोराहरुमा कुनै अन्तर रहोस। यदि तिमीहरु आफ्नो स्थानमा रहन्छौ, त्यसपछी तिमीहरुलाई कसैले पनि क्षति पुरयाउन सक्दैन। पार्थ द्वारा रक्षित तिमीहरु खांडवप्रस्थमा निवास गर, र आधा राज्य भोग।“
धृतराष्ट्रको कथनानुसार,पाण्डवहरुले हस्तिनापुरबाट प्रस्थान गरे। आधे राज्यको आश्वासनको साथ उनीहरुले खांडवप्रस्थको वनहरुलाई हटाई दिए। त्यस उपरांत पाण्डवहरुले श्रीकृष्णको साथ मय दानवको सहायताबाट त्यस सहरको सौन्दर्यीकरण गरे। त्यो सहर एक द्वितीय स्वर्गको समान भयो। त्यसपछी सबै महारथिहरु र राज्यहरुको
यहाँको सडकहरु चौडा र सफा थिए। त्यसमा दुर्घटनाको कुनै भय थिएन। भव्य महलहरु, अट्टालिकाहरु र प्रासादहरुबाट सुसज्जित यो नगरी इंद्रलाई अमरावतीसंग मुकाबला गर्नु थियो। यस कारण नै यस इंद्रप्रस्थ नाम दिया गया था। यो सहरको सर्वश्रेष्ठ भागमा पाण्डवहरुको महल स्थित थियो। यसमा [[कुबेर]] को समान खजाना र भण्डार थियो। यति वैभवबाट परिपूर्ण यसलाई देखेर दामिनीको समान आँखा चम्किन्थ्यो।
“जब सहर बस्यो, तब त्यहा ठुलो संख्यामा ब्राह्मण आए, जसको साथ सबै वेद-शास्त्र इत्यादि थिए, उनीहरु सबै भाषाहरुमा पारंगत थिए।
भीष्म पितामह र धृतराष्ट्रको आफुहरु प्रति दर्शित नैतिक व्यवहारको परिणामस्वरूप पाण्डवहरुले खांडवप्रस्थलाई इंद्रप्रस्थमा परिवर्तित गरिदिए। पाँच पाण्डवहरु संग, <!-- Thus in consequence of the virtuous behaviour of Bhishma and king Dhritarashtra towards them, the Pandavas took up their abode in Khandavaprastha. Adorned with those five mighty warriors, each equal unto Indra himself, that foremost of cities looked like Bhogavati adorned with the [[Nagas]].
|