"भूगोल" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले थप्दै: sn:Taranyika; अंगराग परिवर्तन
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: न्छन। → न्छन्। using AWB (7794)
पङ्क्ति १:
'''भूगोल''' दुई शब्द ''भू'' अनि ''गोल'' बाट मिलेर बनेको छ, अर्थात गोलो [[भूमि]] अथवा जमीन अर्थात [[पृथ्वी]]। पृथ्वी, भूमि र पृथ्वीमाथी अथवा पृथ्वी मुनी रहेको विभिन्न अवयव र तत्वहरुको विश्लेशण गराउने [[शास्त्र]] नै '''भूगोल शास्त्र''' अथवा भूगोल भनिन्छ। अंग्रेजीमा भूगोललाई भनिन्छ। शब्दले नै स्पष्ट पारेको छ Geo अर्थात भूमि Graphy अर्थात अध्ययन। भूमिको अध्ययनलाई भूगोल भनियेको छ। भूगोलको अध्ययनमा नदी-नाला, पहाड़-झरना, माटो-जंगल, ढुंगा-मूढा आदि आउदछन।
 
विभिन्न स्थानको विश्लेशणको लागि भूगोल शास्त्रमा हामीलाई विभिन्न नक्शाहरुको आवश्यकता हुन्छन।हुन्छन्।
 
विश्वका राष्ट्र र भूगोल
"https://ne.wikipedia.org/wiki/भूगोल" बाट अनुप्रेषित