"विकिपिडिया:स्वशिक्षा/ध्यान राख्नुहोस्" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
विकिपीडिया एक बदलता-बढ़ता [[ज्ञानकोष]] हो। यसमा लेख [[विकिपीडिया:उल्लेखनीयता|उल्लेखनीय विषयहरु]]मा नैं हुनुपर्दछ। के उल्लेखनीय छ र के छैन, यसलाई लिएर विकिपीडियामा हमेशा बहस जारी रह्दछ तर यो कुरा स्पष्ट छ कि पृथ्वीमा हर व्यक्तिका लागि लेख हुनु पर्दैन। न नैं हर कंपनीमा , न नैं हर शहरको हर सड़कमा । यस्ता विषहरुको स्थान अक्सर विकिपीडियाको कसै साथी परियोजनामा हुन्छ।
 
उदाहरणका लागि ज्ञानकोषका लेखलेखहरु कसैकुनै विषयका बारेमा हुन्छन्, शब्दहरुका अर्थहरुका बारेमा छैन।होइन। यस्तो लेख जो कुनै शब्दका अर्थको परिभाषा दिंदो हो, शब्दकोषमा हुनुपर्दछ, विकिपीडियामा छैन।होइन। यसयसलाई [[wikt:|विकिशब्दकोष]]मा हाल्नुहोस्।
 
कसैकुनै मुद्राधिकार-मुक्त (यानि पब्लिक डोमेन) किताब वा लेखलाई तपाईं विकिपीडियामा नहाल्नुहोस्। यदि तपाईं चाहन्छन् कि यो सामग्री पूर्ण र मुक्त रूपबाट सबैलाई मिले त यस [http://wikisource.org/wiki/मुख्यपृष्ठ:हिन्दी '''विकिस्रोत''']मा हाल्न सक्नुहुन्छ। यदि तपाईं कुनै विषयमा कुनै किताब लेखेर त्यसलाई विश्वलाई मुफ़्त पुर्‍याउन चाहनुहुन्छ त त्यसलाई [http://hi.wikibooks.org/wiki/%E0%A4%AE%E0%A5%81%E0%A4%96%E0%A5%8D%E0%A4%AF_%E0%A4%AA%E0%A5%83%E0%A4%B7%E0%A5%8D%E0%A4%A0 विकिताब]]मा हाल्न सक्नुहुन्छ। विकिमीडिया फाउंडेशन, जो विकिपीडियालाई चलाउने संस्था हो, यस्तो धेरै र परियोजनाहरु पनि चलाउँदछ। यदि तपाईं कुनै तस्वीर खींच्नुहुन्छ जो तपाईंलाई लाग्दछ कि अहिले वा भविष्यमा कुनै लेखका लागि उपयोगी हुनेछ, त त्यसलाई [http://commons.wikimedia.org/wiki/Main_Page विकिमीडिया कोमन्ज़]मा राम्रो वर्णन र श्रेणीका साथ हाल्नुहोस्।
 
विकिपीडियामा '''मूल शोध वर्जित''' हो। यसको अर्थ छ कि विकिपीडियामा यस्तो कुनै तथ्य हुनु पर्दैन जो पहले नैं कसै अन्य, विकिपीडियाबाट असम्बंधित, प्रमाणित र विश्वसनीय स्रोतमा न होस्।