"विकिपिडिया:स्वशिक्षा/सम्पादन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा clean up, replaced: टैब → ट्याब (3), ज़रूरी → जरूरी
पङ्क्ति १:
{{विकिपीडिया:स्वशिक्षा/टैबशीर्षट्याबशीर्ष|This=2}}
<div style="border:2px solid #A3B1BF; padding:.5em 1em 1em 1em; border-top:none; background-color:#fff; color:#000"><noinclude>
{{TOCright}}
केहि सुरक्षित पन्नाहरुका अतिरिक्त प्रत्येक पृष्ठमा एक "'''सम्पादन'''" ट्याब हुन्छ जसबाट तपाईं त्यस पृष्ठमा बदलाव ल्याउन सक्नुहुन्छ। यो संपादन गर्नको सक्षमता [[विकिपीडिया]]को सबैभन्दा बुनियादी लक्षण हो, र तपाईंलाई पृष्ठमा संशोधन गर्ने र त्यसमा तथ्य हाल्ने अनुमति दिइन्छ। यदि तपाईं तथ्य हाल्नुहुन्छ भनें कृपया संदर्भ लेख्न नभुल्नु होला, किन कि असंदर्भित तथ्य हटाउन सकिन्छ।
 
सम्पादन गर्ने अभ्यासको लागि [[विकिपीडिया:प्रयोगस्थल|प्रयोगस्थल]]मा गएर "'''सम्पादन''' ट्याबमा क्लिक गर्नुहोस्। जब तपाईं "'''सम्पादन'''" टैबमाट्याबमा क्लिक गर्नुहुन्छ, एउटा संपादन खिड़की खुल्नेछ जसमा त्यस पृष्ठको मूलपाठ हुनेछ। त्यसमा केहि मजाको र मनपर्दो लेख्नुहोस्, या शव्दहरुलाई हटाएर आफ्नो पाठ लेख्नुहोस्। फेरि "'''संग्रह गर्ने'''"मा क्लिक गरेर हेर्नुहोस् के हुन्छ!
 
==संपादनको सारांश==
तपाईंको यो पहिलो संपादनका अभ्यासबाट दुइ कुराहरुलाई छोड़िएको छ जो वास्तवमा गरिएको लेख-संपादनमा गरिनु पर्थ्यो। आउनुहोस् यसको पनि अभ्यास गरि हालौं "संपादन"का टैबट्याब थिच्नुहोस्, केहि अरु लेख्नुहोस् र फेरि यी दुइ ज़रूरीजरूरी चीज़हरुलाई पनि गर्नुहोस्।
 
प्रथम, जब पनि तपाईं कुनै लेखलाई सम्पादित गर्नुहुन्छ भनें विकि-शिष्टताका नियमहरुका अनुसार यो राम्रो कुरा मानिएकोछ कि तपाईं आफ्नो बदलावका बारेमा केहि "सारांश"का कोठामा लेख्नुहोस्। यसमा तपाईं यो लेख्न सक्नुहुन्छ तपाईं के कारणले यो परिवर्तन गर्नु भएको हो तपाईंको परिवर्तन कुन प्रकारको छ, जस्तै "देशको नाम ठीक गरियो" या "फलका बारेमा महत्वपूर्ण जानकारी हालियो"। यदि तपाईंको परिवर्तन सानो छ भनें "यो एक सानो परिवर्तन हो" नामक कोठामा तपाईं चिन्ह लगाउन सक्नुहुन्छ (यो कोठा केवल पंजीकृत प्रयोगकर्तालाई मात्र उपलब्ध छ - तपाईं स्वयंलाई सजिलैसित पंजीकृत गर्न सक्नु हुन्छ र यो स्वशिक्षा लेखले तपाईंलाई प्राछि गएर पंजीकरणका बारेमा सिकाउँनेछ)।