"कोलेस्टेरोल" का संशोधनहरू बिचको अन्तर

सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, added orphan tag
सा clean up, replaced: ोे → ो (12)
पङ्क्ति ४:
 
==परिचय==
कोलेस्टेरोेलकोलेस्टेरोल [[:en:Cholesterol]] शरीरका प्रत्येक कोषहरुमा पाइने नरम चिल्लो पदार्थ हो |यसको उत्पादन प्रमुखरुपमा कलेजोमा हुन्छ । मासु, दूधबाट बनेका पदार्थहरु र अण्डाको पँहेलो भाग यसका प्रमुख स्रोतहरु हुन् ।
== ==
कोलेस्टेरोेलकोलेस्टेरोल तथा अन्य चिल्लो पदार्थहरु रगतबाट कोषहरुमा र कोषहरुबाट रगतमा विशेष प्रकारका भरियाहरुद्वारा बोकिने गर्छन् । यी भरियाहरुलाई लिपोप्रोटिन भनिन्छ । लिपोप्रोटिनहरु हाम्रो शरीरमा धेरै प्रकारका छन् तर हामीले सधैँ सुन्ने गरेका लिपोप्रोटिनहरु मुख्यतया एलडीएल (LDL) र एचडीएल (HDL) हुन् । यी दुवै लिपोप्रोटिनहरु कोलेस्टेरोल बोक्ने भरियाहरु हुन् ।
==प्रभाव==
यो शरीरका लागि अत्यावश्यक हुन्छ । तर यसको मात्रा बढी भएमा शरीरलाई हानि हुन सक्छ ।रगतमा धेरै मात्रामा कोलेस्टेरोेलकोलेस्टेरोल भएमा हृदयघात हुने सम्भावना बढ्छ । रगतमा कोलेस्टेरोल नियन्त्रण गर्ने बारेमा ज्ञान भएमा हृदयघात हुने सम्भावनालाई कम गर्न सकिन्छ ।
 
==असल र खराब कोलेस्टेरोेलकोलेस्टेरोल ==
 
एलडीएलले रगतबाट कोलेस्टेरोेलकोलेस्टेरोल र अन्य चिल्लो पदार्थहरु बोकेर रक्तनलीमा पुर्‍याई जम्मा गरिदिन्छ । यसका कारण रक्तनली साँगुरिन पुग्छ र हृदयघात र मस्तिष्कघातको सम्भावना बढ्छ । यसले बोकेको एलडीएल कोलेस्टेरोललाई खराब कोलेस्टेरोेलकोलेस्टेरोल भनिन्छ ।
 
एचडीएलले रक्तनलीमा जम्मा भएको कोलेस्टेरोेललाईकोलेस्टेरोललाई रगतमा फिर्ता ल्याई कलेजोमा पुर्‍याउँछ । यसले रक्तनलीमा जमेको कोलेस्टेरोेललाईकोलेस्टेरोललाई घटाएर रक्तनली सफा गर्छ भन्ने विश्वास गरिन्छ । यस कारण एचडीएलले बोकेको कोलेस्टेरोेललाईकोलेस्टेरोललाई असल कोलेस्टेरोेलकोलेस्टेरोल भनिएको हो । एचडीएल कोलेस्टेरोलको मात्रा बढी भएमा हृदयघात र मस्तिष्कघातको सम्भावना कम रहन्छ । यदि यसको मात्रा कम भएमा हृदयघात र मस्तिष्कघातको सम्भावना बढ्छ ।
 
==कोलेस्टेरोेलकोलेस्टेरोल घटाउँदा हृदयघातको खतरा घट्छ ==
 
विभिन्न अध्ययन-अनुसन्धानबाट रक्त कोलेस्टेरोलको मात्रा घट्दा हृदयघातको खतरा घट्ने प्रमाणित भैसकेको छ । रक्त कोलेस्टेरोललाई राम्रैसँग घटाउन सकेको खण्डमा एथेरोस्क्लेरोसिस पनि घट्छ र साँगुरिएको रक्तनली फेरि खुल्न सक्छ ।
पङ्क्ति २२:
साधारणतया रक्त कोलेस्टेरोल एक प्रतिशत घटाउन सकेमा हृदयघातको खतरा दुइ प्रतिशतले घट्छ । रक्त कोलेस्टेरोल २५० मिल्रि्रामबाट २०० मिल्रि्राममा घटाउँदा हृदयघातको खतरा ४० प्रतिशतले घट्न पुग्छ ।
 
प्रत्येक व्यक्तिले २० वर्षो उमेर नाघेपछि रक्त कोलेस्टेरोेलकोकोलेस्टेरोलको परीक्षण गराउनु उपयुक्त हुन्छ । यो विशेष परीक्षण हो । यसको नतिजा चिकित्सकहरुलाई देखाउनर्ुपर्छ । एचडीएल कोलेस्टेरोलको पनि जाँच गर्नु अत्यावश्यक हुन्छ । किनकि यो कम भएमा खतरा हुन्छ । त्यस्तै एलडीएल कोलेस्टेरोल बढी भएमा पनि खतरा बढ्छ । रगतमा भएको चिल्लो पदार्थको मात्रा थाहा पाउन लिपिड प्रोफाइल ( Total Cholesterol HDL, LDL, VLDL, र Triglyceride) जाँच्नर्ुपर्छ ।
 
लिपिड प्रोफाइलको परीक्षण सही प्रकारले गर्नु अलि कठिन कार्य हो । यसकारण जुनसुकै प्रयोगशालामा यसको परीक्षण नगर्नु नै उपयुक्त हुन्छ । चिकित्सकले जहाँ परीक्षण गराउनका लागि सिफारिस गरेका छन् त्यही प्रयोगशालामा परीक्षण गराउनु बेस हुन्छ । गल्ली-गल्लीमा खुलेका सबै प्रयोगशालाहरु भरपर्दा हुँदैनन् ।
"https://ne.wikipedia.org/wiki/कोलेस्टेरोल" बाट अनुप्रेषित