"सूर्य" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले हटाउँदै: zu:Ilanga
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Sun920607.jpg|thumb|270px|सूर्य]]'''सूर्य''' हाम्रो सौर्यमणडलकोसौर्यमण्डलको केन्द्रमा रहेको [[तारा]] हो। यसलाई घाम वा सुर्जे पनि भनिन्छ। [[पृथ्वी]] लगायत धेरै ग्रह, ग्रहिका, उल्कापिण्ड, पुच्छ्रेतारा आदिहरुले यसको परिक्रमा गर्दछन्। पृथ्वीमा रहेको सम्पूर्ण जीवन सूर्यकै कारणले संभबसम्भब भएको हो।
 
== वैज्ञानिक अध्ययन ==
सूर्यको तौल करिब २×१०<sup>३०</sup> किलोग्राम छ, जुन सामान्य भन्दा केही बढी हो। यसको तौलको करिब ७४% [[हाइड्रोजन]], २५% [[हिलियम]] र बाँकि अन्य गर्‍हौ पदार्थहरु रहेका छन्। यसको आयु करिब ५ अर्ब बर्ष रहेको अनुमान गरिन्छ। सूर्यले आफ्नो जीवनको आधा यात्रा तय गरीसकेको अनुमान गरिन्छ। यस समयमा सूर्यले [[परमाणवियपरमाणवीय सन्धि]] प्रतिक्रियाद्वारा केन्द्रमा रहेको हाइड्रोजनलाई हिलियममा परिणत गर्दछ। करिब ५ अर्ब बर्षपछि यो [[ग्रहिय नेबुला]]मा परिणत हुने छ।
 
पृथ्विको सबैभन्दा नजिकको तारा भएर र बैज्ञानिकहरु बाट सघन अध्ययन हुँदाहुँदै पनि, यसका बारेमा धेरै प्रश्नहरु अनुत्तरित छन् - जस्तै, किन यसको बाहिरी बायुमण्डलको तापक्रम दशलाख [[केल्भिन]] भन्दा बढि छ जबकि यसको देख्न सकिने सतहको तापक्रम ६,०००[[केल्भिन|के]] मात्र छ।
"https://ne.wikipedia.org/wiki/सूर्य" बाट अनुप्रेषित