"गुरुङ जाति" का संशोधनहरू बिचको अन्तर

शुद्धिकरण using AWB (7794)
सा →‎उत्पति: maintenance, replaced: अंग्रेजी → अङ्ग्रेजी
पङ्क्ति १७:
पच्यु, पैँडी चिब यारजङ क्रोँम्‍छैँ तमु र भोवर पाल्जें तमु
 
(बर्नार्ड पिग्नेडको छोटो समयमा ठूलो फ्रेन्च पुस्तकको काठमाडौंमा प्रकाशित अंग्रेजीअङ्ग्रेजी संस्करण द गुरुङ्समा संलग्न आखिरी अपेन्डिक्सको अनुवादित रूपान्तरण)
 
तमु वोन धर्म अन्तर्गत प्येताँ ल्हुताँ (शास्त्र तथा संस्कृति)मा वर्णित पौराणिक कथा, उपाख्यानहरूमा तमु जातिको ऐतिहासिक दर्पण संरक्षित छ । यी मौखिक प्ये (शास्त्र)हरू तमु पुरोहितहरू पच्यु र क्ल्हेप्रीले टिबेटो बर्मन भाषा परिवार अन्तर्गतका भाषा च्वों क्युई (शास्त्रीय भाषा ) र तमु क्युई (बोलीचालीको भाषा) मा पढ्दछन् । तमु धर्म शास्त्रमा तमु सभ्यताको शुरुवात देखिका कुराहरू समाबेस भएको पाइन्छ । त्यसमा मानव श्रृष्टि र प्रयोग गरिएका सामग्रीहरूको उल्लेख गरिएको समेत पाइन्छ । तमु खेगी (पुरोहित)हरूले त्‍हेँ(यज्ञ) गर्दा अझै पनि केही पौराणिक सामग्रीहरू प्रयोग गर्दछन् । लामो समय ब्यतित भए तापनि ती शास्त्रहरू परिवर्तन भएको देखिदैन । तिनले तमुहरूको पूर्खा अजि खे (खेकु, नौ जिज्यूहरू), अजि मा (माङि, सात जिज्यूनीहरू ) र आवा कारवो क्ल्हे, शक्ति गुरुहरू, देव देबीहरू इत्यादि बारे जानकारी दिलाउछन्। जसमा परम् प्रभु क्ल्हेसोदी प्ह्रेसोदीको साथै अन्य शक्तिशाली गुरुहरू पक्रे क्ल्हे र छयोपको आराधना गरिन्छ ।
"https://ne.wikipedia.org/wiki/गुरुङ_जाति" बाट अनुप्रेषित