"अक्षय तृतीया" का संशोधनहरू बिचको अन्तर

सा →‎संस्कृतिमा: हिज्जे सच्चाउँदै, replaced: मंदिर → मन्दिर
→‎संस्कृतिमा: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण using AWB (7794)
पङ्क्ति ४४:
# वृंदावनका श्री बाँकेबिहारीको मन्दिरमा यसै दिन श्रीविग्रहको चरणको दर्शन गर्न सकिन्छ अन्यथा संपूर्ण वर्ष श्रीचरणलाई लुगाले ढाकिन्छ ।
# जो मनुष्य यस दिन गंगास्नान गर्दछ, त्यसलाई अनेकौ पापबाट मुक्ति मिल्दछ ।
# यस दिन परशुरामजीको पूजा गरेर उनलाई अर्घ्य दिँदा ठुलोठूलो पुण्य प्राप्त हुने मान्यता छ ।
# श्रीकृष्णले पनि यस तिथिलाई परम पुण्यमय मान्नु भएको छ । यस दिन मध्याह्नभन्दा पहिले नै स्नान, जप, तप, होम, स्वाध्याय, पितृ-तर्पण तथा दान आदि संपन्न गर्ने महाभाग व्यक्तित्वले अक्षय पुण्यफलको भागी हुने अवसर प्राप्त गर्दछ ।
 
"https://ne.wikipedia.org/wiki/अक्षय_तृतीया" बाट अनुप्रेषित