भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: देखी → देखि using AWB (7794)
सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: स्रोत → श्रोत
पङ्क्ति ७:
यसलाई विभिन्न घरेलू नाम जस्तै:- जामुन, राजमन, काला जामुन, जमाली, ब्लैकबेरी आदि को नाम बाट चिनिन्छ। प्रकृतिमा यो [[अम्ल|अम्लीय]] र कसैलो हुन्छ र स्वादमा मीठो हुन्छ। अम्लीय प्रकृतिको कारण सामान्यत: यसलाई [[नुन]] को साथ खाईन्छ।
 
जामुन को फल 70 प्रतिशत खाने योग्य हुन्छ। यसमा[[ग्लूकोज]] र [[फ्रक्टोज]] दुई मुख्य तत्वहरु हुन्छन्। फलमा खनिज को संख्या अधिक हुन्छ। अन्य फलको तुलनामा यो कम कैलोरी प्रदान गर्छ। एक मध्यम आकारको जामुन 3-4 कैलोरी दिन्छ । यस फलको बीजमा काबरेहाइड्रेट, प्रोटीन र कैल्शियमको अधिकता हुन्छ। यो फलाम तत्व को ठुलो स्रोतश्रोत हो। प्रति 100 ग्राममा एक देखि दुई मि.ग्रा. आइरन हुन्छ। यसमा विटामिन बी, कैरोटिन, मैग्नीशियम र फाइबर हुन्छ।
 
[[श्रेणी:फलफूल]]
"https://ne.wikipedia.org/wiki/जामुन" बाट अनुप्रेषित