"दधिचि" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan tag
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: पौराणीक → पौराणिक, परिक्षा → परीक using AWB (7794)
पङ्क्ति १०:
 
==[[महर्षि]] दधिचिको योगदान==
भगवान बिष्णुको आज्ञा सुनेर ब्रह्मादी देवताहरु महिर्षि दधिचि भए ठाउँ गए। महर्षि दधिचिले देवताहरुको परिक्षापरीक्षा लिनकोलागी "म कसरी आफ्नो जिउँदो शरिर तपाईहरुलाई दिउँ ?"भनेर सोद्दा देवताहरुले लाचार भएर ऋषिसँग उनको प्राण माग्नै परेको थियो। यो देखेर महर्षि दधिचिले देवताहरुको भलाईकोलागी आफुले [[प्रणायम]] गरेर प्राण त्यागी दिए।<ref>भागवत पुराण</ref> महर्षिले प्राण त्यागी दिएपछि उनको मृत शरिरलाई गाईहरुले चाटेर हाड निकालि दिए। त्यो हाडहरु लिएर देवताहरुका मिस्त्री बिश्वकर्माले बज्र बनाएर देवराज ईन्द्रलाई दिए।महर्षि दधिचिलाई महादानीको रुपमा लिईएको छ। किन भने अरुको भलाईको लागी सबै सबैले आफ्नो प्राण दिन सक्दैन।
 
==बृतासुरको बध==
पङ्क्ति २२:
{{हिन्दू धर्म}}
 
[[श्रेणी:पौराणीकपौराणिक कथा]]
[[श्रेणी:पौराणिक पात्र]]
[[श्रेणी:हिन्दू धर्म]]
"https://ne.wikipedia.org/wiki/दधिचि" बाट अनुप्रेषित