"जिल्ला अदालत" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
clean up, replaced: ठाउं → ठाउँ using AWB (7794) |
भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: व्यबस्था → व्यवस्था (2) using AWB (7794) |
||
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
नेपाल भएको तीन तहका अदालतहरु मध्ये '''जिल्ला अदालत''' सुरु तहको [[अदालत]] हो । प्रत्येक [[जिल्ला]]मा एक एक वटा गरी नेपाल भरिमा पचहत्तर वटा जिल्ला अदालतहरुको स्थापना गरिएको छ । ति जिल्ला अदालतहरु सम्बन्धित जिल्लाको सदरमुकाममा राखिएको छ । तर श्री ५ बाट मन्त्रिपरिषद्संग परामर्श गरी कुनै जिल्ला अदालतको मुकाम जिल्ला [[सदरमुकाम]] बाहेक अन्य कुनै ठाउँमा रहने गरी तोक्न सकिबक्सनेछ भन्ने
प्रत्येक जिल्ला अदालतमा एक जनामात्र [[जिल्ला न्यायाधीश]] रहने व्यवस्था छ भने मुद्दाको चाप बढी भएका जिल्ला अदालतमा दुईजना वा सो भन्दा बढी संख्यामा अतिरिक्त जिल्ला न्यायाधीशहरु समेत रहने व्यवस्था छ । ति न्यायाधीशहरु [[न्याय परिषद]] सिफारिशमा नियुक्ति हुने
प्रचलित नेपाल कानूनमा अरु निकाय वा अदालतलाई अधिकार तोकि दिएको भए सोहि अनुसार हुन्छ, नत्र जिल्ला भित्रका सबै [[मुद्धा]]मा शुरु कारवाई किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुन्छ ।
|