"अगरतला" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले थप्दै: pnb:اگارتالا; अंगराग परिवर्तन
सा हिज्जे सच्चाउँदै, replaced: मंदिर → मन्दिर (5), दोस्रो → दोश्रो
पङ्क्ति ३२:
}}
 
'''अगरतला''' [[भारत]]को [[त्रिपुरा]] [[प्रान्त]] को राजधानी हो।[[त्रिपुरा]] देशको दोस्रोदोश्रो सबैभन्दा सानु राज्य हो। त्रिपुराको स्थापना १४औं शताब्दीमा माणिक्य नामक इंडो-मंगोलियन आदिवासी मुखियाले गरेका थिए, जसले हिन्दु धर्म अपनाएका थिए। १८०८मा यसलाई ब्रिटिश साम्राज्यले जित्यो र यो स्व-शासित शाही राज्य बनियो, १९५६मा यो भारतीय गणराज्यमा शामिल भयो र १९७२मा यसलाई राज्यको दर्जा प्राप्त भयो। यहाँ मुख्यत: बंगाली भाषा बोलिन्छ र होंडलूम बुनाई यहाँको मुख्य उद्योग हो। त्रिपुराको आधाभन्दा अधिक भाग जंगलले ढाकिएको छ, जसले प्रकृति-प्रेमी पर्यटकहरुलाई आकर्षित गर्छ, तर अहिले दुर्भाग्यवश यहाँ धेरै आतंकवादी संगठनहरुले जन्म लिएकाछन्। र जसले अलग राज्यको मांग समय-समयमा गर्दै राज्य प्रशासनसित लडाईं गरिरहेछन्। यद्यपि त्रिपुरामा पर्यटकहरु आउंदै जांदै गरेता पनि स्थानीय प्राधिकारीहरुसित वर्तमान सुरक्षा परिस्थिति सम्बन्धी जानकारी लिनु राम्रोहुनेछ ।
 
त्रिपुराको राजधानी अगरतलाको स्थापना १८५०मा महाराज राधा कृष्ण किशोर माणिक्य बहादुरले गरेका थिए।
पङ्क्ति ४०:
१९०१मा निर्मित उज्जयंता पैलेस, अगरतलाको मुख्य स्मारक हो जो मुगल-यूरोपीय मिश्रित शैलीमा निर्मित भएकोछ । ८०० एकड़मा फलिएको यो विशालमािसर अहिले राज्यको विधान सभाको रूपमा प्रयुक्त भएकोछ। यसमा बगैंचा र मानव-निर्मित झीलहरु छन्। खास गरीर यसलाई जनताको निम्ति खोलिंदैनमांतु यदि सायं ३ देखि ४ बजेको बीचमा मुख्य द्वारमा गइयो भनें यहाँ प्रवेशको प्राप्त गर्न सकिन्छ ।
[[चित्र:Neermahal192.jpg|200px|right|thumb|नीरमहल]]
प्यालेसको मैदानमा नारंगी रंगको दुइवटा मंदिरमन्दिर अर्थात् उम्मेनश्वर मंदिरमन्दिर र जगन्नाथ मंदिरमन्दिर स्थित छन् जसको दर्शन सबैले गर्न सक्छन्।
 
एयरपोर्ट रोडमा लगभग १ कि.मी. उत्तरमा वेणुबन विहार नामक एउटा बौद्ध मंदिरमन्दिर छ। गेदू मियां मस्जिद, जो अनौठो तरिकाका क्राकरीको फुटेका टुकुराले बनिएको र हेर्नलायक छ।
 
एचजीबी रोडमा स्थित स्टेट म्यूजियममा एथनोग्राफिकल र आर्कियोलॉजी संबंधी वस्तुहरु प्रदर्शित गरिएकाछन्। जो सोमवारदेखि शनिवारसम्म प्रात: १० देखि सायं ५ बजेसम्म खुल्ने गर्छ, यसमा प्रवेश निशुल्क छ। पर्यटन कार्यालयको पछाडि स्थित ट्राइबल म्यूजियम त्रिपुराको १९ आदिवासी समूहहरुको स्मृतिको रूपमा बनाइएकोछ।
 
पुरा्नो अगरतला पूर्वमा ५ कि.मी. टाडा छ। यहाँ चौध मूर्ति भएको मंदिरमन्दिर छ जहां जुलाई महिनामा श्रद्धालुहरु कड़छी-पूजाको लागि एकत्र हुनेगर्छन्।
 
[[श्रेणी:भारतका प्रान्तहरु]]
"https://ne.wikipedia.org/wiki/अगरतला" बाट अनुप्रेषित