"वसन्त" का संशोधनहरू बिचको अन्तर

भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: पाईन्छ → पाइन्छ using AWB (7794)
सा (रोबोट ले थप्दै: csb:Zymk)
(भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: पाईन्छ → पाइन्छ using AWB (7794))
छः ऋतुहरुमा सबैभन्दा मनमोहक मानिएको ऋतु जसलाई ऋतुराज पनि भनिन्छ।
 
'''वसन्तऋतु''' ६ वटै [[ऋतु]]हरुमा उत्तम ऋतु मानिएको छ। वसन्त भन्नाले बहार (यौवनावस्था) भन्ने बुझिन्छ। वसन्त ऋतुमा प्रकृतीको बहार आउँछ। [[हिन्दू धर्म]]को महान ग्रन्थ [[श्रीमद्भगवद्गीता|गीता]]मा भगवान श्री [[श्रीकृष्ण अवतार|कृष्ण]]ले अर्जुनलाई "म ऋतुहरुमा वसन्त ऋतु हुँ" भनेका छन्। पौराणिक तथा आधुनिक कविहरुले बसन्त ऋतु माथी सयौँ कविताहरु लेखेका पाईन्छन्।पाइन्छन्। बसन्तमा न गर्मी न चिसो ठिक कै मौसम हुन्छ। प्रकृतीले नौलो काँचुली बदल्छ। हिन्दू महिनाहरुको २ महिना [[चैत्र]] र [[बैसाख]] महिना बसन्त ऋतु भित्र पर्दछन्।
== हेर्नुहोस् ==
{{ऋतुहरू}}
२६,७४९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/153888" बाट अनुप्रेषित