"अक्षय तृतीया" का संशोधनहरू बिचको अन्तर

शुद्धिकरण using AWB (7794)
→‎धार्मिक परम्पराहरु: भाषामा देखिएका अशुद्ध शव्दहरु र हिज्जे सुधार्ने शुद्धिकरण using AWB (7794)
पङ्क्ति २७:
==महत्व==
 
== धार्मिक परंपराहरुपरम्पराहरु ==
 
{{उक्ति|सर्वत्र शुक्ल पुष्पाणि प्रशस्तानि सदार्चने।<br />
दानकाले च सर्वत्र मंत्रमन्त्र मेत मुदीरयेत्॥}}
== संस्कृतिमा==
हिन्दुशास्त्रहरुका अनुसार वर्षभरीमा कैंयौं विशेष योगहरु पर्छन । ती मध्ये एउटा महायोगको नाम हो अक्षय तृतीया (Axaya Tritiya)। यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ । ज्योतिषहरुका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरुको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ । गर्मी महिनाको यस दिन भगवानको पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्वपूर्ण मानिन्छ ।
"https://ne.wikipedia.org/wiki/अक्षय_तृतीया" बाट अनुप्रेषित