"लेखनाथ नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा →‎इतिहास: रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास
शुद्धिकरण, replaced: पुर्व → पूर्व using AWB (7794)
पङ्क्ति १६:
{{CitiesOfNepal}}
 
'''लेखनाथ''' [[नेपाल]]को [[पश्चिमाञ्चल]] विकास क्षेत्रको [[गण्डकी अञ्चल]], [[कास्की जिल्ला]]मा अवस्थित नगरपालिका हो । [[पोखरा]] उपत्यकाको, पोखरा नगरको पुर्वपट्टीपूर्वपट्टी रहेको [[लेखनाथ नगर]] कास्की जिल्लामा पर्दछ । सात तालको शहर भनिने लेखनाथमा [[बेगनास]],[[रूपा]],[[मैदी]],[[दिपाङ]] तालहरू रहेका छन द्रुततर रूपमा जनसंख्या बढीरहेको लेखनाथ पोखराको आवासीय क्षेत्रको रूपमा विकास हुदै गइरहेको छ । हालै मात्रै समुदायको पहलमा निकै राम्रो अस्पताल निर्माण भएको छ भने शिक्षका लागि क्याम्पस तथा विद्यालयहरू पनि लेखनाथमा नगरमा रहेका छन । लेखनाथमा नगरमा झन्डै ५४ हजार मानिस बसोबास गर्दछन । लेखनाथ नगरको टेलीफोन कोड नम्बर ०६१ हो ।
 
== इतिहास ==