"भृङ्गीराज" का संशोधनहरू बिचको अन्तर

सा clean up, added orphan, uncategorised tags
शुद्धिकरण, replaced: पाईन्छ → पाइन्छ (4)
पङ्क्ति २९:
</gallery>
 
यो सयपत्री फूलको परिवारमा पर्ने एक किसिमको पोथ्रा (Herb) हो । ३० सेन्टिमिटर जति अग्लो हुने यो झार जमिन माथि फैलिएर हुर्केको पाईन्छपाइन्छ । सेतो झुसयुक्त फिका कलेजी रंगको काण्ड तथा थुप्रै हाँगाबिगाहरु आएका हुन्छन् । करिब १ देखि ५ सेन्टिमिटर लामो र ३ मिलिमिटर देखि १ सेन्टिमिटर चौडा भेट्नु (Petiole) नभएका दुबै छेउमा चुच्चो परेको लाम्चो पात हुन्छ । पातको दुबै तर्फ बाक्लै मसिना झुसहरु (Strigose) आएका हुन्छन् यी पातहरु डाँठमा एक अर्काको आमुन्ने सामुन्ने (Opposite) रहेका हुन्छन् । बाटुलो (Disc) आकारको फूलको माथिल्लो भाग चौडा हुन्छ । एउटा काण्डमा साधारणतया एउटा र कहिलेकाहीं दुईवटा फूलहरु हुन्छन् । साधारणतया फूलको रंग सेतो हुन्छ तर पहेंलो फुल्ने भृङ्गीराज पनि पाइन्छ । ४ वटा दाँते किनारा भएका पुष्पदल (Corolla) हुन्छ्न् । भृङ्गीराजको जरा पूर्ण विकशित, बेलनाकार र खैरो रंगको हुन्छ ।
 
== खेती गर्ने तरिका ==
पङ्क्ति ३९:
 
== बाली संकलन ==
भृङ्गीराज प्रायजसो गरम हावापानी भएको ठाँउमा पाईन्छपाइन्छ । कूलोको डिल खोला किनार चिस्यानयुक्त जमीन धाप दलदले जमिन र सिंचित खेतबारीमा पाईन्छपाइन्छ । बर्षातको समयमा मकै तथा धानबाली संगै उम्रेको पनि पाईन्छपाइन्छ । यस प्रजातिको राम्रो बृद्धि बिकासको लागि खुल्ला प्रकाशको आवश्यक्ता पर्दछ । साधारणतया जेष्ठ देखि कार्तिक सम्ममा भृङ्गीराजको बाली संकलन गर्नु पर्दछ तर हावापानी र भौगोलिक अवस्था अनुकूल रहेको स्थानमा बर्ष भरी नै पनि बाली गर्न सकिन्छ । बेर्ना सारेको सामान्यतया २ देखि ३ महिना पछि बाली संकलन योग्य हुन्छ । फलहरु राम्रो संग पाकेर कालो रंगको देखिन थालेपछि बाली संकलन योग्य भएको भनी थाहा पाउनु पर्दछ । सम्पूर्ण बोट नै उखेलेर बाली संकलन गरिन्छ । बोट उखेल्दा पाकेका बीउहरु त्यही नै झारेर छोड्नु पर्दछ जसले गर्दा भृङ्गीराजको प्राकृतिक पुनरुत्पादनमा दिगोपना कायमै रहन मदत पुग्दछ ।
 
{{Uncategorized|date=जुन २०११}}
"https://ne.wikipedia.org/wiki/भृङ्गीराज" बाट अनुप्रेषित