"जामुन" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: lbe:Жамболан
शुद्धिकरण, replaced: पाईन्छ → पाइन्छ
पङ्क्ति ३:
[[चित्र:Syzygium cumini Tree 3.jpg|right|thumb|200px|जामुनको रुख]]
[[चित्र:Ripe jamun fruits.jpg|right|thumb|200px|पाकेको जामुन]]
'''जामुन''' (वैज्ञानिक नाम : Syzygium cumini) एक सदाबहार वृक्ष हो जसको [[फल]]हरु बैंगनी रंगका हुन्छन् ( लगभग एक देखी दुई से.मी. व्यास को) | यो वृक्ष [[भारत]] एवं दक्षिण एशियाको अन्य देशहरु एवं [[इण्डोनेशिया]] आदिमा पाईन्छ।पाइन्छ।
 
यसलाई विभिन्न घरेलू नाम जस्तै:- जामुन, राजमन, काला जामुन, जमाली, ब्लैकबेरी आदि को नाम बाट चिनिन्छ। प्रकृतिमा यो [[अम्ल|अम्लीय]] र कसैलो हुन्छ र स्वादमा मीठो हुन्छ। अम्लीय प्रकृतिको कारण सामान्यत: यसलाई [[नुन]] को साथ खाईन्छ।
"https://ne.wikipedia.org/wiki/जामुन" बाट अनुप्रेषित