"मैतीदेवी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ९:
हाल रहेको मैतीदेवीको मन्दिर भने सन् १७११ मा चतुर्देशी सेवा खलकले बनाएका थिए । ४.९५ मिटर लम्बाई, ४.९५ मिटर चौडाई र ७.०० मिटर उचाई रहेको यो मन्दिरको भित्ताको मोटाई ०.४५ से.मी. रहेको छ । सदस्य सचिव श्रेष्ठका अनुसार यसमा दच्ची आप्पा नामको इट्टा प्रयोग भएको छ भने सिमेन्टका रुपमा सुर्की-चुना, इँट्टाको धुलो र थोरै पतिशत सिमेन्ट प्रयोग गरिएको छ । यो मन्दिर रहेको जग्गाको क्षेत्रफल ८ रोपनी ९ आना ३ दाम रहेको छ ।
वि. स. १९२९ ताका श्री ३ भीम शम्सेरबाट पञ्चवलीको पूजा गर्ने चलन चलाएर वि. स. १९४९ मा उनैले मन्दिरभित्र चाँदीको तोरण चढाउनुका साथै सत्तल (धर्मशाला) बनाए । सो सत्तलको जीर्णोद्धार २०३६ सालमा गरेको पाइन्छ । त्यस्तै [[चन्द्र
यस्तै यहाँ अन्य धेरै कार्यहरु भएका छन् । तर, ती सबैका कुनै लिखत छैनन् । त्यसैले कस्ले कहिले के बनायो र कति खर्च लाग्यो भन्ने कुरा अज्ञात रहेको छ । पहिले-पहिले आफूले गरेको पुण्यको प्रचार गर्नु हुन्न भन्ने मान्यताका कारण पनि ती कार्यहरुको लेखोट नरहेको हुन सक्ने बताइन्छ ।
|