"माचू पिचू" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
clean up, replaced: ईतिहास → इतिहास (8) using AWB (7794) |
|||
पङ्क्ति ३६:
[[File:Machupicchu hb10.jpg|thumb|left|thumb|सन् १९११मा लिइएको माचू पिचूको तस्विर]]
सन् १९११ को जुलाई २४ तारिखमा अमेरिकी इतिहासकार हीराम बिंह्यामले माचू पिचू तर्फ अन्तर्राष्ट्रिय अध्ययनकर्ताहरूको ध्यानाकर्षण गराएका थिए । येल विश्वविद्यालयमा प्राध्यापक रहेका बिंह्याम स्पेनिशहरूबाट लखेटिएका इन्का समुदायहरूले अन्तिम पटक शरण लिएर वासस्थानको रूपमा प्रयोग गरेको Vilcabamba सहरको खोजिको क्रममा उक्त स्थानमा पुगेका थिए । त्यस भन्दा पहिला पनि उनले उक्त क्षेत्रको वरपरका भूभागहरूको पटक-पटक यात्रागरी अनुसन्धान तथा खोजीकार्य गरेका थिए । पाब्लितो अल्वरेज नाम गरेको स्थानीय ११ बर्षको केच्वा (Quechua) जातिको बालकले बिंह्यामलाई उक्त स्थानको जानकारी दिएका थिए । त्यो समयमा केही केच्वा जातिका मानिसहरू इन्काहरूले निर्माण गरी छोडेका भवनहरूलाई नै बासस्थानको रूपमा प्रयोग गर्दै माचू पिचूमा बसोबास गर्दथे ।
हिराम बिंह्यामले माचू पिचू र आसपासको क्षेत्रमा विभिन्न पुरातात्विक वस्तुहरूको अध्ययन गरे । उनले त्यो क्षेत्रको
सन् १९१३ अप्रिल महिना भर नेशनल जिओग्राफिक सोसाइटीले आफ्नो प्रकाशनमा माचू पिचूलाई स्थान दिएपछि दुनियाको नजरबाट हराएको यो सहर विस्तारै बाहिरी सन्सारमा परिचित हुन पुग्यो ।
सन् १९८१मा पेरूको सरकारले माचू पिचू र यस आसपासको ३२५.९२ वर्ग किलोमिटर क्षेत्रलाई 'ऐतिहासिक संरक्षित क्षेत्र' घोषणा
सनन् १९८३ मा युनेस्कोले माचू पिचूलाई विश्व सम्पदा क्षेत्रको रुपमा घोषणा
विश्व भरका स्मारक क्षेत्रहरूको संरक्षणमा योगदान पुर्याइरहेको विश्व स्मारक क्षेत्र संरक्षण कोष (World Monuments Fund)ले सन् २००८ मा माचू पिचूलाई वातावरणीय ह्रासका कारण खतरामा परेका १०० स्थानहरूमा सुचिकृत गरेको छ । अनियन्त्रित पर्यटन, नजिकै रहेको सहर Aguas Calientesमा भइरहेका विकास निर्माणका कार्यले गर्दा यो क्षेत्रको वातावरण दिनप्रतिदिन खस्कदो अवस्थामा छ । अदालतको आदेश तथा सरकारी हस्तक्षेपको समेत बेवास्ता गर्दै Vilcanota नदीमा निर्माण भएको पुलले यस क्षेत्रमा मानिसको आवतजावत ह्वात्तै बढेको छ ।
|