"लोकविश्वास" का संशोधनहरू बिचको अन्तर

सा maintenance, added orphan tag
सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ः → : (5)
पङ्क्ति ८६:
 
३) भारतमा मार्ग महिनामा नाग देखिएमा अपशकुन हुन्छ भन्ने लोकविश्वास छ -१९८८इः११६) ।
राप्ती क्षेत्रमा वषर्ा मौसममा साप देखिएमा वषर्ात हुने र नागपञ्चमीपछि नाग देखिएको लाई अपशकुन ठानिन्छ -आचार्य, २०६२ : ११२) ।
 
४) कागको जिभ्रोको मासु खाएमा मानिस अमर हुन्छ भन्ने भारतमा लोकविश्वास छ -उपाध्याय, १९८८इः१०२) ।
 
५) इङ्गलैण्डमा प्रातः कालमा भाले बास्यो भने प्रेतात्माहरू यो लोक छाडेर भाग्छन् भन्ने लोकविश्वास छ -पूर्ववत् : ११२) ।
 
६) यात्रामा बिरालोले बाटो काटेमा वा छेपारोले बाटो काटेमा अपशकुन मान्ने लोकविश्वास छ ।
पङ्क्ति २४६:
२) हिँड्दा ठेस लागेमा कसैले गाली गरेको हो भन्ने लोकविश्वास छ ।
 
४) निष्कर्ष : 'लोकविश्वास' लोकजीवनले लामो अनुभवबाट आर्जित ज्ञान हो । यो स्थान, समय र संस्कृतिको आधारमा फरक हुन्छ । कुनैकुनै विषयमा भने जतासुकै समानता पाइन्छ । लोकविश्वासका विषयहरूमध्ये धेरैजसो वैज्ञानिक कसीमा राखे पनि ठीक सावित हुने किसिमका देखिन्छन् भने केही विषयहरू युगका अन्तरालले असामयिक लाग्छन् । लोकविश्वासको जन्ममा प्रकृति र मानव मनको सहकार्य देखिन्छ । मानव सभ्यताको आरम्भिक कालदेखि नै यस्ता विश्वासहरू जन्मन थालेका हुन् भने २१ औं शताब्दीमा पनि ती विश्वासहरूले स्थान लिइरहेका छन् । अतः लोकविश्वास मानव बुद्धि र तर्कभन्दा पनि हृदय र अनुभूतिसँग नजिक छन् त्यसैले निरन्तर प्रचलनमा रहिआएका छन् ।
 
[http://www.gorkhapatra.org.np/mag/madhuparka.detail.php?article_id=828&cat_id=29] केही प्रचलित लोकविश्वासहरु
पङ्क्ति २५८:
*दिवस, तुलसी -२०३९), धिमाल लोकधर्म र संस्कृति, ने.रा.प्र.प्र. ।
 
*बुढा, बमकुमारी -२०५८), मैन्यारी र स्वाङे : दुर्लभ संस्कृति, कोञ्जा-मारुम, वर्ष ३, अंक १०, नेपाल मगर संघ, काठमाण्डौ ।
 
*शुक्ल, केशरी नारायण -१९७६इ.), रुसी लोकसाहित्य, हिन्दी समिति, लखनउ ।
पङ्क्ति २६४:
*शेक्सपियर, म्याकबेथ
 
*सुवेदी, हंसपरे -२०५५), नेपाली लोकजीवन : लोकविश्वास, साझा प्रकाशन, काठमाण्डौ ।
 
*त्रिपाठी, विक्रमणि -२०६२), अवधी लोकसाहित्यमा खगोलीय वर्णन, प्रस्तुत कार्यपत्र, ने.रा.प्र.प्र. ।
"https://ne.wikipedia.org/wiki/लोकविश्वास" बाट अनुप्रेषित