"साम्यवाद" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै: so:Shuuciyad
सा →‎इतिहास: रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास
पङ्क्ति ३:
'''साम्यवाद''' एउटा सामाजिक-आर्थिक संरचना एवं राजनैतिक विचारधारा हो। साम्यवादी व्यवस्थामा समतावादी, वर्गविहीन समाज को स्थापना गरिन्छ| यस व्यवस्थामा सबै उत्पादनका साधन एवं सम्पत्तिमा सम्पूर्ण समाजको स्वामित्व हुन्छ। साम्यवाद, समाजवाद को एउटा शाखा मानिन्छ|
 
== ईतिहासइतिहास ==
प्रथम विश्वयुद्ध समाजवादी आंदोलनको लागि एउटा महत्वपूर्ण घटना थियो। एकापटि युद्धको शुरुवात सँगै समाजवादी आंदोलन र यसका अंतरराष्ट्रीय संगठन प्राय: छिन्न-भिन्न भए भनें अर्को पटि रूसमा रुसी क्रान्ति क्रांति (अक्टूबर-नंवबर 1917मा भयो अनि संसारमा प्रथम सफल समाजवादी राज्यको स्थापना भयो जसले गर्दा संसारको समाजवादी आंदोलनमा गहिरो असर परयो। प्रथम विश्वयुद्धभन्दा पहिला समाजवादी पार्टीहरुको यो मत थियो कि पूंजीवादी व्यवस्था नैं युद्धको निम्ति उत्तरदायी हुन्छ र विश्वयुद्ध शुरु भएको खण्डमा प्रत्येक समाजवादी पार्टीद्वारा आफ्नो पूँजीवादी सरकारको युद्धनीतिको विरोध गरिनुपर्छ र गृहयुद्धद्वारा समाजवादको स्थापनाको लागि प्रयत्नशील रहनुपर्छ| तर जब युद्ध शुरु भयो, रूस र इटलीका समाजवादी पार्टीलाई छोडेर अरु सबै पार्टीहरुको बहुमतले आ-आफ्नो सरकारहरुको नीतिलाई समर्थन गरे। समाजवादीहरुको एउटा नगण्य अल्पमतले मात्र युद्धको विरोध गरे| पछि गएर यिनीहरुमध्ये कतिपय लेनिन र उनको साम्यवादी अंतरराष्ट्रीय संगठनका समर्थक बने। परंतु विभिन्न देशहरुका समाजवादी आंदोलनहरुको परस्पर विरोधी युद्धनीतिको कारण उनीहरुको एकता समाप्त भयो|
 
"https://ne.wikipedia.org/wiki/साम्यवाद" बाट अनुप्रेषित