"इस्ट इन्डिया कम्पनी" का संशोधनहरू बिचको अन्तर

सा maintenance
सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास
पङ्क्ति २:
इंग्लैंडको इस्ट इंडिया कंपनीको स्थापना, स्पेनी आर्मादाको पराजय पछि, महारानी एलिजाबेथको आज्ञापत्र द्वारा (३१ दिसंबर, १६००) "द गवर्नर ऐंड मर्चेट्स अफ लन्डन ट्रेडिंग टु दि ईस्ट इंडीज' को नामले भयो। यसै आज्ञापत्रद्वारा उक्त कंपनीलाई व्यावसायिक एकाधिकार पनि प्राप्त भयो। ब्रिटिश इस्ट इण्डिया कम्पनीको स्थापना ३१ दिसम्बर १६०० ईस्वीमा भएको थियो । यसलाई यदाकदा जोहन कंपनीको नामले पनि जानिन्थ्यो । यसलाई [[ब्रिटेन]]की [[महारानी]]ले भारतसित व्यापार गर्नका लागि २१ वर्षसम्म छुट दिएकी थिइन् । पछि गएर कम्पनीले [[भारत]]का प्रायः सबै क्षेत्रहरुमा आफ्नो [[सैनिक]] तथा [[प्रशासनिक]] [[आधिपत्य]] जमाए । १८५७ को प्रथम [[स्वतंत्रता]] [[संग्राम]] अथवा [[सिपाही]] [[विद्रोह]]पछि सन १८५८ मा यसको विलय भयो ।
 
जब 1498 ई. मा भास्को द गामाले उत्तमाशा द्वीप अथवा केप अफ गुड होप द्वारा भारतयात्राको निम्ति नयाँ समुद्री [[मार्ग]] खोजे, तब संसारको [[ईतिहासइतिहास]]मा एउटा [[क्रांतिकारी]] [[बाटो]] खुल्यो। [[यूरोपीय]] [[देश]]हरुको भारत तथा पूर्वी [[द्वीप]]हरुसित [[प्रत्यक्ष]] संपर्क भयो। स्वभावत: सुदृढ नाविक शक्तिको कारण यस मार्गमा सर्वप्रथम [[पोर्चुगल]]को [[एकाधिकार]] [[स्थापित]] भयो; परन्तु, चाँडै [[होलैंड]] र त्यसपछि [[इंग्लैंड]]ले पोर्चुगलको मार्गमा [[गतिरोध]] ल्याए।
कंपनीको विकासको साथ साथ इंग्लैंडमा उसको व्यावसायिक एकाधिकारको विरुद्ध असंगठित र सुसंगठित प्रयासहरु भए। अंतत: रानी ऐन तथा लार्ड गोडोल्फिनको [[मध्यस्थता]]द्वारा आंतरिक विरोधहरुको समाधान भएपछि "द युनाइटेड कंपनी अफ मर्चेट्स अफ इंग्लैंड ट्रेडिंग टु दि ईस्ट इंडीज' को रूपमा नयाँ विधानको साथ ईस्ट इंडिया कंपनीको पुनर्निर्माण भयो। एक प्रकारले यसैलाई कपंनीको यथोचित [[श्रीगणेश]] भन्दा उपयुक्त हुनेछ।
'''इस्ट इण्डिया कम्पनी''' (''इस्ट इण्डिया ट्रेडिंग कम्पनी'' र ''इङ्गलिश इस्ट इण्डिया कम्पनी'' पनि) [[संघको संधि]] (Treaty of Union) पछि ब्रिटिश इस्ट इण्डिया कम्पनी एक [[संयुक्त स्टक कम्पनी]] थियो। यस कम्पनीको स्थापना शुरुमा [[पुर्वी इन्डिज]]हरू (East Indies) संग ब्यापार गर्न खोज्ने उद्देश्यले भयेको थियो, तर त्यो ब्यापार मुख्य रुपमा [[भारत]] र चीनसंग तोडियो।