"८२औँ एकेडेमी पुरस्कार" का संशोधनहरू बिचको अन्तर

सा maintenance, replaced: इतिहास → ईतिहास (2)
सा रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास (2)
पङ्क्ति १:
ओस्कार पुरस्कारको ८२ बर्षे ईतिहासमाइतिहासमा कैथरीन बिग्लोले नयाँ ईतिहासइतिहास रचेकी छिन् । ५८ बर्षीय बिग्लो ओस्कारमा सर्वश्रेष्ठ निर्देशकको पुरस्कार हात पार्ने पहिलो महिला भएकी छिन् ।
 
"द हर्ट लकर" नामक चलचित्रको निर्देशनको लागि बिग्लोले ओस्कार पुरस्कार जितेकी हुन् । उनको जन्म सन् १९५१ मा क्यालिफोर्नियाको सैन कार्लोस शहरमा भएको थियो । उनका बुबा एउटा रङ कारखानामा व्यवस्थापकको रुपमा काम गर्थे भने आमा लाइब्रेरियन थिइन् ।