"भित्री मधेश" का संशोधनहरू बिचको अन्तर

clean up, replaced: पुर्व → पूर्व (18), पनी → पनि (2) using AWB (7794)
सा →‎[[उदयपुर]] (कमला उपत्यका): रोबोट प्रयोग गरि हिज्जे सच्चाउँदै, replaced: यहां → यहाँ
पङ्क्ति ३९:
सिन्धुली उपत्यकालाई मरीनखोला खोला उपत्यका पनि भनिन्छ । वाग्मती नदी काटेपछीको पाहडी क्षेत्रको पूर्वपट्टी मरीनखोला उपत्यका शुरू हुन्छ मरीन खोलाले बनाएको यो सांगुरो उपत्यका पूर्वमा कमला त्रियुगा उपत्यका का डांडा सम्म पुगेको छ । अझै सम्म कमै मात्र बिकासका संरचना देख्न पाएको यो उपत्यका [[मकवानपुर जिल्ला]] पश्चिम तथा [[सिन्धुली जिल्ला]] पूर्वमा विभाजीत छ ।
== [[उदयपुर]] (कमला उपत्यका) ==
कमला नदी सिंचीत यो उपत्यका को मुख्य नदी पनि कमला नै हो । तर त्रियुगा लगायतका अन्य नदीहरू पनि यहांयहाँ प्रवाहीत छन । उत्तरमा माहाभारत तथा दक्षीणामा चुरे पाहाडको सबैभन्दा होचो खण्डले घेरीएको यो उपत्यका सगरमाथा र जनकपुर अन्चल तथा सिन्धुली र उदयपुर दुई जिल्लाको प्रशासनीक संरचना मा रहेको छ । सिन्धुली (कमलामाई) तथा गाइघाट (त्रियुगा) जस्ता नगरपालीका भएको यस उपत्यकामा कटारी घुर्मी , भिमान लगायतका बजार समेत छन । महेन्द्रराजमार्गको लाहानबाट गाइघाट हुदै माथी जाने निमार्णधीन सगरमाथा राजमार्गले तथा पश्चिम खन्डमा काठमाण्डौ जोडन बनाइदै गरेको वि. पि. कोइराला राजमार्ग (वर्दीवास धुलीखेलराजमार्ग) ले उपत्यकाको यातायत सुचारू छ । तर दुई महत्वपुर्ण नगरपालिका सिन्धुली माढी (कमलामाई) र गाइघाट (त्रियुगा ) जोडने पुरानो सडकमार्ग अझैपनी कच्ची नै रहेको छ । ६९,३४० जनसंख्या रहेको त्रियुगा नगरपालिका (गाइघाट) यो उपत्यका को सबैभन्दा ठुलो नगरहरु हो भने ३६,४४० जनसंख्या भएको सिन्धुलीमाढी (कमलामाई) दोश्रो ठुलो नगरपालिका हो । फलफुल तथा खेतीपातीको उत्पादनका लागी प्रसीद्व यो उपत्यका द्रुत गतीमा बिकास भइरहेको छ ।
 
{{नेपाल}}
"https://ne.wikipedia.org/wiki/भित्री_मधेश" बाट अनुप्रेषित