"नेपालगन्ज उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: fr:Nepalganj
clean up, replaced: पुर्व → पूर्व using AWB (7794)
पङ्क्ति १८:
'''नेपालगञ्ज''' मध्य-पश्चिमाञ्चल विकासक्षेत्रको [[भेरी]] अञ्चलको [[बाँके]] जिल्लामा पर्ने नेपालको एक प्रमुख सहर हो। भारतको रुपेडिया सिमाना नजिक पर्ने यो सहर दुई देश बिचको ब्यापार सम्बन्धका कारणले पनि महत्वपुर्ण छ।
 
यो सहर पुर्वपूर्व-पश्चिम राजमार्गको कोहलपुर चोकबाट १६ किलोमिटर दक्षिणमा पर्दछ। सहरको बिच भागमा बिरेन्द चोक छ। त्यस्तै धम्बोजी, त्रिभूवन-चोक, बी.पी. चोक यहाँका ब्यापारिक केन्द्र हो।
 
नेपालको पश्चिमी भेगको लागि यो सहर यातायात र आर्थिक कारोबारका हिसाबले महत्वपुर्ण केन्द्र हो। यहाँ नेपाल राष्ट्र बैङ्क लगायत थुप्रै बाणिज्य र बिकाश बैङ्कहरूका शाखा छन्।