"कटिहार जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट थप्दै: fa:کاتیهار
सा maintenance, replaced: ड़ → ड, इतिहास → ईतिहास
पङ्क्ति १:
'''कटिहार जिल्ला''' [[भारत]]को [[बिहार]] [[प्रान्त]]को एउटा जिल्ला हो। यो [[पश्चिम बंगाल]] को सिमानामा स्थित छ । बाल्दीबाड़ीबाल्दीबाडी, बेलवा, दुभी-सुभी, गोगाबिल झील, नवाबगंज, मनिहारी र कल्याणी झील आदि यहाँको प्रमुख दर्शनीय स्थलहरु हुन। पूर्व समयमा यो जिल्ला पूर्णिया जिल्लाको एक हिस्सा थियो। यसको इतिहासईतिहास धेरैनै समृद्ध रहेको छ। यस जिल्लाको नाम यसको प्रमुख शहर दीघी-कटिहारको नाममा राखियो। मुगल शासनको अधीन यस जिल्लाको स्थापना सरकार तेजपुरले गरेको थियो। १३औँ शताब्दीको शुरुमा यहाँ मोहम्मद्दीन शासकहरुले शासन गरें। १७७० ई. मा जब मोहम्मद अली खान पूर्णियाको गर्वनर थियो, त्यही बेला यो जिला ब्रिटिशहरुको हातमा गई हाल्यो। अत: धेरै लामो समय सम्म यस ठाँउमा कयौँ शासकहरुले शासन गरें। अत: २ अक्टोबर १०७३ ई. मा स्वतंत्र जिल्लाको रूपमा घोषित गरियो।
 
{{टेम्पलेट बिहारका जिल्ला तथा प्रमण्डलहरु}}
 
[[Categoryश्रेणी:बिहारका जिल्लाहरु]]
{{stub}}
[[Categoryश्रेणी:पूर्णिया प्रमण्डल]]
[[Category:बिहारका जिल्लाहरु]]
 
 
[[Category:पूर्णिया प्रमण्डल]]
{{stub}}
 
[[bn:কাতিহার]]