"शैलजा आचार्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा maintenance, removed stub tag, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''शैलजा आचार्य''' [[नेपाल]]की पहिलो महिला [[उपप्रधानमन्त्री]] तथा [[नेपाली कांग्रेस]]की वरिष्ठ नेतृ हुन् । उनको जन्म [[ई.सं.]] १९४४ मे ८ मा [[मोरङ जिल्ला]]को [[बिराटनगर उपमहानगरपालिका|बिराटनगर]]मा भएको थियो । [[समाजशास्त्र]]को [[स्नातकोत्तर]] तह सम्म अध्ययन गरेकी आचार्य नेपाली कांग्रेसका नेताद्वय [[विश्वेश्वर प्रसाद कोइराला|बी.पी. कोइराला]] र [[गिरिजाप्रसाद कोइराला]]की [[भान्जी]] हुन् ।
 
Line ११ ⟶ १३:
जीवनमा कहिले सफलता र कहिले असफलता हात लाग्नु स्वाभाविक हो। त्यस मानेमा शैलजा पनि अपवाद हुनुभएन। तर, प्रतिकूल परिस्थितिमा पटकपटक जुन साहस, त्याग र बलिदान शैलजाले देखाउनुभयो त्यो भावी पिँढीका लागि समेत अनुकरणीय छ।
 
[[http://www.himalkhabar.com/hkp/news.php?id=2540]] साहसी राजनीतिको सौम्य परिचायक
 
[[categoryश्रेणी:जीवनी]]
[[http://www.himalkhabar.com/hkp/news.php?id=2540]]साहसी राजनीतिको सौम्य परिचायक
[[categoryश्रेणी:नेपाली राजनीतिज्ञहरू]]
{{stub}}
[[categoryश्रेणी:जीवित नेपालीहरू]]
[[category:जीवनी]]
[[category:नेपाली राजनीतिज्ञहरू]]
[[category:जीवित नेपालीहरू]]
"https://ne.wikipedia.org/wiki/शैलजा_आचार्य" बाट अनुप्रेषित