"नेपाल राष्ट्रिय पुस्तकालय" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा maintenance, added orphan, stub, uncategorised, deadend, wikify tags
पङ्क्ति १:
{{Wikify|date=जुन २०११}}
'''नेपालको राष्ट्रिय पुस्तकालय''' [ललितपुर]] नगरपालिका भित्रको [[हरिहर भवन]]मा अवस्थित छ । यसले उक्त भवनको पहिलो तल्लाको दक्षिणी भाग ओगटेको छ । हाल यहाँ ३४,४९२ वटा पुस्तक तथा पत्र पत्रिकाहरू संकलनमा छन् ।

{{dead end|date=जुन २०११}}
यस पुस्तकालयको स्थापना नेपाल सरकारबाट वि.सं. २०१३ साल पुस महिनामा भएको थियो । राजगुरू [[हेमराज पाण्डे]]का निजी पुस्तकहरू खरीद गरेर यसले पुस्तक संकलन कार्य सुरू गरेको थियो । त्यस बेला यो [[सिंहदरबार]] भित्रको सिक्री ढोका भन्ने भवनमा रहेको थियो । त्यतवेला [[सिंहदरबार]]मा रहेको केन्द्रीय सचिवालयको पुस्तकालय गाभेर यसलाई अझ ठुलो बनाईएको थियो ।

{{Orphan|date=जुन २०११}}
वि.सं. २०१७ सालमा यसलाई [[सिंहदरबार]]बाट हाल रहेको हरिहर भवनमा सारिएको हो । त्यसै ताका देखि यसले पुस्तकहरू सापटी दिन सुरू गरेको हो । तर पछि गएर यो कार्य बन्द गरियो । वि.सं. २०४४ सालमा पहिलो पटक यसले आफ्ना सम्पूर्ण संकलनहरूको सुचिकरण (indexing) सम्पन्न गरेको थियो ।

===सम्पर्क ठेगाना===
नेपाल राष्ट्रिय पुस्तकालय

हरिहरहरीहर भवन, पुल्चोक

पोष्ट बक्स न.: १८२, ललितपूरललितपुर, नेपाल

फोन न.: ९७७९९९-१-५५२११३२५५११३२

फ्याक्स न. : ९७७- - ५०१००६१

ईमेल ठेगाना: nnl@nnl.wlink.com.np

===आधिकारीक ठेगाना===
==बाहिरी लिंकहरू==
*[http://www.nnl.gov.np/ पुस्तकालयको आधिकारीक वेबसाइटwww.nnl.gov.np]

{{Uncategorized stub|date=जुन २०११}}

{{stub}}

[[category:पुस्तकालयहरू]] [[category:संग्राहलयहरू]] [[category:नेपालका संघ संगठनहरू]]