"पतञ्जलि" का संशोधनहरू बिचको अन्तर

सा r2.6.5) (रोबोट परिवर्तन गर्दै: sa:पतञ्जलिः
सा Category Maintenance, added orphan tag
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''पतञ्जलि''' [[योगसूत्र]]का रचनाकार हुन् जो हिन्दूहरुका छः दर्शन ( न्याय, वैशेषिक, सांख्य, योग,मीमांसा, वेदान्त)मा एउटा हो। भारतीय साहित्यमा पतञ्जलिले लेखेका ३ मुख्य ग्रन्थहरु पाइन्छन् [[योगसूत्र]], [[अष्टाध्यायी]]मा भाष्य, र [[आयुर्वेद]] ग्रन्थ। केहि विद्वानहरुको मत छ कि यी तीनैवटा ग्रन्थहरु एउटै व्यक्तिले लेखिएका हुन्; अरुको धारणा यो छ कि यी ग्रन्थहरु विभिन्न व्यक्तिहरुले लेखेका हुन्। पतञ्जलिले [[पाणिनि]]को अष्टाध्यायीमाथि आफ्नो टीका लेखेकाछन् जसलाई [[महाभाष्य]] भनिन्छ (महा+भाष्य(समीक्षा,टिप्पणी,विवेचना,आलोचना))। यी ग्रन्थहरुको निर्माणकाल २०० ई० पू० निर्धारण गरिएकोछ।
 
Line १८ ⟶ २०:
== काल निर्धारण ==
पतञ्जलिको समय निर्धारणको संबंधमा पुष्यमित्र कण्व वंशका संस्थापक ब्राह्मण राजाका अश्वमेध यज्ञहरुको घटनालाई लिन सकिन्छ। यो घटना ई.पू. द्वितीय शताब्दीको हो। यसको अनुसार महाभाष्यको रचनाको काल ई.पू. द्वितीय शताब्दीको मध्यकाल अथवा १५० ई.पूर्व बमानिन्छ। पतञ्जलिको एकमात्र रचना महाभाष्य हो जो उनको कीर्तिलाई अमर बनाउनका लागि पर्याप्त छ। दर्शन शास्त्रमा शंकराचार्यलाई जो स्थान 'शारीरिक भाष्य'को कारण प्राप्त छ, त्यही स्थान पतञ्जलिलाई महाभाष्यको कारण व्याकरण शास्त्रमा प्राप्त छ। पतञ्जलिले यस ग्रंथ को रचना गरेर पाणिनीको व्याकरणको प्रामाणिकतामा अंतिम मोहर लगाइदिए।
 
 
== वाह्य सूत्र ==
Line २६ ⟶ २७:
* [http://hindi.webdunia.com/miscellaneous/yoga/article/0805/14/1080514089_1.htm महर्षि पतंजलि - भारतीय मनोवैज्ञानिक] (वेबदुनिया)
 
[[Categoryश्रेणी:योग]]
[[Categoryश्रेणी:वैज्ञानिक]]
[[Categoryश्रेणी:भारत]]
[[Categoryश्रेणी:वैयाकरण]]
 
[[als:Patañjali]]
Line ४० ⟶ ४१:
[[es:Patañjali]]
[[fr:Patanjali]]
[[ko:파탄잘리]]
[[hi:पतञ्जलि]]
[[ht:Patañjali]]
[[id:Patanjali]]
[[it:Patanjali]]
[[ja:パタンジャリ]]
[[ka:პატანჯალი]]
[[koht:파탄잘리Patañjali]]
[[ml:പതഞ്ജലി]]
[[mr:पतंजलि]]
[[nl:Patanjali]]
[[ja:パタンジャリ]]
[[no:Patanjali]]
[[pl:Patańdźali]]
"https://ne.wikipedia.org/wiki/पतञ्जलि" बाट अनुप्रेषित