"दुर्गा सप्तशती" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा Category Maintenance, removed stub tag
पङ्क्ति २:
 
१३ अध्याय मा ७०० श्लोक बाट बन्दना गरिएको चण्डी पाठ मार्कण्डेय पूराण को दुर्गा बाट भएको महिषाशुर बध को साराशं हो | शाक्त संप्रदाय मा यस को बिषेश स्थान छ | दुर्गासप्तशती मा दुर्गा लाई देहाय का ११ नाम ले बन्दना गरिएको छ |
 
 
 
जयन्ती मंगला काली भद्रकाली कपालिनी
 
दुर्गाक्षमा शिवा धात्री स्वहा स्वधा नमस्तुतेः
 
 
अर्थात् [[जयन्ती]], [[मंगला]], [[काली]], [[भद्रकाली]], [[कपालिनी]], [[दुर्गा]] ,[[क्षमा]], [[शिवा]],[[धात्री]], [[स्वहा]], [[स्वधा]] नामले प्रशिद्ध तपाईंलाई नमस्कार छ । उपरोक्त श्लोक आद्यशक्ति महामाया भगवतीको स्तुतिका क्रममा वाचन गरिन्छ । साथै विजयादशमीका दिन टीका लगाई आशीर्वाद दिँदा पनि उक्त श्लोकको उच्चारण गर्दै शक्ति स्वरुपिणी भगवती दुर्गाको स्मरण गर्ने परम्परा छ । श्लोकमा उल्लेखित देवीका ११ नामको अर्थ पनि बेग्लाबेग्लै छन् । यी नामहरूका सन्दर्भमा धार्मिक विश्वास र आस्थाअनुरूपको किंवदन्तीहरू प्रचलित छन् ।
 
 
दुर्गासप्तशती को पारम्भमा ऋग्वेदीय देवीसूक्त रहेको छ । यसमा देवीको महìव दर्शाइएको छ । देवीको महत्ता, नीतिसँग सम्बन्धित कुरा, राष्ट्रियता, साम्राज्यवादी असुरहरूको विरोधको कुरा यस कृतिमा दर्शाएको छ । दुर्गा सप्तशतीमा आर्य जातिको सङ्गठन शक्तिको विधान बन्न सक्ने गरी प्रस्तुत छ । यसमा सङ्गठित शक्तिको विशेष वर्णन छ । भनिन्छ-यसमा राजनीतिको मुख्य सिद्धान्त शक्ति विज्ञान छ र् प्रत्येक व्यक्तिलाई संसारमा कुशलतापूर्वक सभ्य जीवन बिताउन सक्ने राजनीतिक विज्ञानको ज्ञान यसबाट उपलब्ध हुन्छ |
Line २३ ⟶ १९:
दुर्गा सप्तशती उवाच-६, अर्द्धश्लोक-११, श्लोक-१२, एवं २९, श्लोक ५३२ अवरानादि ६६ गरी ७०१ श्लोक रहेका छन् । यसमा १ हरफे श्लोक पनि रहेका छन् ।
 
विजया दशमीमा दुर्गा सप्तशतीको पाठलाई अत्यन्त महìवपूर्ण पक्ष मानिन्छ । माता पार्वती देवी महात्म्यमा श्लोक, अर्धश्लोक, उवाच, गरी सम्पूर्ण सात सय मन्त्र रहेका छन् । यी मन्त्रहरूबाट जगदम्बालेे अर्थ, धर्म, काम, मोक्ष गरी चार पुरुषार्थ प्रदान गर्ने कार्य हुन्छ भन्ने विश्वास रहेको छ । महाकाली दशभुजा, महालक्ष्मी अष्टादश भुजा, महासरस्वती, अष्टभुजा रहेको प्रचलित धारणा छ ।
 
{{Stub}}
[[category:धर्म]]
 
[[category:समाज]]
 
[[categoryश्रेणी:धर्म]]
[[category:संकृति]]
[[categoryश्रेणी:समाज]]
[[categoryश्रेणी:संकृति]]