"यती (किम्बदन्ति )" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट ले थप्दै: lv:Sniega cilvēks
सा Category Maintenance, added orphan, uncategorised tags
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
किम्बदन्ति को रुप मा रहेको यस जीव को हाल सम्म कुनै प्रामाणिक अस्तित्व प्राप्त रहेको छैन|हिमालमा चिसो अर्थात् हिउँमा बस्ने यो जीव नेपाल, भारत र तिब्बतमा रहेको विश्वास गरिन्छ ।
[[File:Yetiscalp.JPG|thumb]]
 
 
यस क्षेत्रका स्थानीयहरूका अनुसार दक्षिण एसियाको उच्च हिमाली क्षेत्रमा यो बस्दछ । नेपाली शेर्पा र तिव्वतीहरूका अनुसार यती विभिन्न प्रकारका हुन्छन् । ठुलो जातको यती मानिस र लामो पुच्छर भएको बाँदरको वर्णसंका जस्तो हुन्छ । यो राम्रोसँग उभिन सक्दछ । यो दुुइ मिटरभन्दा अग्लो हुन्छ र यसको गाढा-खैरो, कालो रौँ हुन्छ । त्यस्तै अर्को प्रकारको यती औसत मानिसभन्दा सानो हुुन्छ र रातो-खैरो छाला हुन्छ । यी यतीहरूमा दुई कुरामा समानता पाइन्छ । त्यो के भने यिनीहरू राम्रो सँग दुई खुट्टामा उभिन सक्छन् र यिनीहरू सबै रहस्यमय छन् ।
Line १५ ⟶ १६:
जापानी पर्वतारोही पाइताला पाइताला छाप ताकाहासी र उनको समूहले नेपालको धवलागिरी हिमालमा यतीको बारेमा अनुुसन्धान गरेका थिए । सन् १९७१ मा धवलागिरी क्षेत्रको यात्राको क्रममा उनले रहस्यमय जीव देखे जसले गर्दा उनले यतीको विषयमा बढी रुचि राख्न थाले । तत्पश्चात् उनका साथीले एउटा रहस्यमय जीव देखे । त्यो करिव १५० सेन्टिमिटर -५ फिट) अग्लो थियो र दुई खट्टाले उभिएरै हिँडिरहेको थियो । ताकाहासी सन् १९९४ मा यती पहिल्याउन भनि धवलागिरी क्षेत्रमा पुनः फर्के । त्यसबेला उनले पहाडका गुफामा मानिसको जस्तो पैतालाको छाप देखे जहाँ जनावरको जस्तो कडा गन्ध आएको थियो । सन् २००३ माता ताकाहासी र उनको टोलीले रहस्यमय धेरै पाइताला छाप फेला पारे र उनीहरूले त्यस ठाउँको वरपर अवलोकन गरे ।द यति प्रोजेक्ट जापान २००८ वेवसाइटको लेखमा ताकाहासीले लेखेका छन् कीसन् २००३ सेप्टेम्बर २७ को १२ः२५ बजेमा गुर्जा हिमालमा तीनवटा काला आकारका आकृति देखिएका र तिनीहरू मानव जस्तै थिए । तिनीहरू दुुई खुुट्टाले उभिएर हिँडिरहेका थिए । उक्त समूहले यतीलाई राम्रोसँग हेर्न चाहन्थे तर केही क्षणमै ती आकृति नजरबाट टाढा हँुदै ओझेल परे । उनका अनुसार यो भालु पनि होइन र बाँदर पनि होइन तर यो पक्कै पनि दुई खुट्टाले हिँड्ने रहस्यमय जीव हो । दुर्भाग्यवश नै भन्नु पर्दछ उक्त टिम वैज्ञानिक प्रमाणका लागि यतीको दृश्य लिने आफनो लक्ष्यमा सफल हुन भने सकेन । यतीको बारेमा स्थानीय मानिसहरू, विभिन्न पर्वतारोहीहरू र अनुसन्धानकर्ताहरूले यतीको अस्तित्वको बारेमा उल्लेख गर्ने गरे तापनि यसको बारेमा कुनै वैज्ञानिक प्रमाणले यसलाई आजसम्म पुष्टि गर्न सकेको छैन । यद्यपि यती पाइने भनिएको क्षेत्र वरपरका स्थानीय मानिस, विभिन्न समयमा पर्वतारोहण गर्ने पर्वतारोहीहरू र अनुसन्धानकर्ताका उपरोक्त बमोजिमका भनाइहरूबाट कुनै अनौठो जीव हिमालय क्षेत्रमा रहन सक्ने र भौगोलिक विकटता लगायतका विविध कारणहरूले त्यसको वैज्ञानिक अनुसन्धान हुन नसकेको हो की भन्ने अनुुमान गर्न गाह्रो पर्दैन ।
 
* "Wintering on the Roof of the World" :NATIONAL GEOGRAPHIC’s October 1962 article
 
* "Wintering on the Roof of the World" :NATIONAL GEOGRAPHIC’s October 1962 article
* [[Ralph Izzard]], ''The Abominable Snowman Adventure'', this is the detailed account by the [[Daily Mail]] correspondent on the 1954 expedition to find the "Snowman", Hodder and Staoughton, 1955.
* Charles Stonor, ''The Sherpa and the Snowman'', recounts the 1955 [[Daily Mail]] "Abominable Snowman Expedition" by the scientific officer of the expedition, this is a very detailed analysis of not just the "Snowman" but the flora and fauna of the Himalaya and its people. Hollis and Carter, 1955.
पङ्क्ति २२:
* [[Bernard Heuvelmans]], ''On the Track of Unknown Animals'', Hill and Wang, 1958
* [[Reinhold Messner]], ''My Quest for the Yeti: Confronting the Himalayas' Deepest Mystery'', New York: St. Martin's Press, 2000, ISBN 0-312-20394-2
*[[http://www.gorkhapatra.org.np/detail.php?article_id=47092&cat_id=22]] यती र यथार्थ :-नारायण ढकाल
 
{{Uncategorized|date=जुन २०११}}
 
[[bg:Йети]]
[[bn:ইয়েতি]]
[[bo:གཡའ་དྲེད།]]
[[br:Yeti]]
[[bg:Йети]]
[[ca:Ieti]]
[[cs:Yetti]]
Line ३४ ⟶ ३६:
[[de:Yeti]]
[[en:Yeti]]
[[eo:Jetio]]
[[es:Yeti]]
[[eo:Jetio]]
[[eu:Yeti]]
[[fa:یتی]]
[[fi:Lumimies]]
[[fr:Yéti]]
[[gl:Ieti]]
[[gu:યતી (હિમ માનવ)]]
[[heko:יטי예티]]
[[hi:यति]]
[[hr:Jeti]]
[[hu:Jeti]]
[[id:Yeti]]
[[is:Snjómaður]]
[[it:Yeti]]
[[jahe:イエティיטי]]
[[kn:ಯೇತಿ]]
[[ko:예티]]
[[la:Yeti]]
[[lt:Sniego žmogus]]
[[lv:Sniega cilvēks]]
[[lt:Sniego žmogus]]
[[hu:Jeti]]
[[ml:യതി]]
[[mr:यती (हिममानव)]]
पङ्क्ति ६०:
[[my:နှင်းလူ]]
[[nl:Verschrikkelijke sneeuwman]]
[[ja:イエティ]]
[[no:Yeti]]
[[pl:Yeti]]
Line ६५ ⟶ ६६:
[[ro:Yeti]]
[[ru:Снежный человек]]
[[sq:Jeti]]
[[simple:Yeti]]
[[sk:Yeti]]
[[sl:Jeti]]
[[sq:Jeti]]
[[sr:Јети]]
[[fi:Lumimies]]
[[sv:Yeti]]
[[tl:Yeti]]
[[ta:எட்டி]]
[[th:เยติ]]
[[tl:Yeti]]
[[tr:Kocaayak]]
[[uk:Снігова людина]]