"टम ह्याङ्क्स" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[Image:Tom Hanks, February 2004.jpg|thumb|फेब्रुवरि २००४मा टम ह्याङ्क्स]]
 
'''थोमस जेफरी ह्याङ्क्स''' (जन्म [[जुलाइ ९]] [[१९५६]]) एक [[संयुक्त राज्य अमेरिका|अमेरिकी]] [[अभिनेता]] हुन् जो लोकप्रिय एवं उत्कृष्ठ समालोचित [[चलचित्र|चलचित्रहरुमा]] उल्लेख्य भुमिका खेलेर सुप्रसिद्द छन्। उनले आफ्नो अभिनय क्षमताका लागि प्रसिद्दि पाएका छन, र उनी ''[[फरेस्ट गम्प]]''को निमुखो देखि, ''[[फिलाडेल्फिया (चलचित्र)|फिलाडेल्फिया]]''को प्रेरणादायी नेत्रित्व र, ''[[अपोलो १३ (चलचित्र)|अपोलो १३]]''को डटि रहने कमाण्डर सम्मका धेरै प्रकारका भुमिका निभाउन सक्षम छन्। ह्याङ्क्स सामान्यतया प्रेरणादायी ''असल ब्यक्ति''को भुमिका न्यानोपनका साथ निभाउन सक्षम छन्, तर ''[[रोड टु पर्डिसनपर्डिशन]]''मा ज्यानमाराको भुमिका खेल्न पनि उत्तिकै सक्षम छन्।
 
ह्याङ्क्सले सुरु सुरुमा धेरैजसो [[हास्य]]हरुमा अभिनय गरेता पनि, पछि हास्यबाट टाढिदै बढि गम्भिर [[नाट्य]] बनाउन सुरुगरे। तैपनि, हालसालका बर्षहरुमा उनि आफ्नो पुरानै हास्यव्यङ्गको जरो तिर फर्कँदै, धेरै हास्यहरुमा खेल्न पुगेका छन्।
 
ह्याङ्क्स अहिलेका सबैभन्दा खोजिने मुख्य अभिनेताहरु मध्येका एक हुन्। हालैका दुई चलचित्रका लागि उनको पारिश्रमिक प्रत्येकको २ करोड अमेरिकी डलर (लगभग, रु १ अर्ब ४० करोड) थियो। ''[[फरेस्ट गम्प]]''को लोकप्रिय मुख्य भुमिकाको लागि उनले ७ करोड अमेरिकी डलर (लगभग, रु. ५ अर्ब) आम्दानि गरे।
 
[[कङ्कर्ड, क्यालिफोर्निया]]मा जन्मेका ह्याङ्क्सले, पछि क्यालिफोर्निया राज्य विश्वविद्यालय, साक्रामेन्टोमा रङ्गमञ्च अध्ययन गरे। उनले कलेजको नाटकमा भाग नपाए पछि, सामुदायिक रङ्गमञ्चमा जाँच दिए। निर्देशकले [[क्लिभल्याण्ड, ओहायो] जान उनलाई बोलाए, र त्यहिँबाट उनको अभिनय इलम सुरु भयो।
 
ह्याङ्क्स [[राष्ट्रिय अन्तरिक्ष समाज]]का सदस्य हुन् र उनले अन्तरिक्षयात्रीहरुलाई चन्द्रमा पुर्याउने ''अपोलो कार्यक्रम'' सम्बन्धि, [[एचबिओ]]को लघुश्रीङ्खला ''फ्रम द अर्थ् टु द मुन''को निर्माण गरे।
पङ्क्ति १७:
ह्याङ्क्स, अमेरिकी राष्ट्रपति अब्राहम लिङ्कनकी आमा, न्यन्सि ह्याङ्क्सको एक सम्भावित पिता, जेम्स ह्याङ्क्सको नातेदार हुन भन्ने दावि गर्छन। उनको एक [[बंशावली]]ले त्यो सम्बन्ध देखाउन खोजेको छ, जुन [[#External_links|''External links'' खण्ड]]मा छ।
 
== चलचित्र कर्म ==
== चलचित्रकर्म ==
*''[[He Knows You're Alone]]'' ([[१९८०]])
*''[[Splash]]'' ([[१९८४]])
"https://ne.wikipedia.org/wiki/टम_ह्याङ्क्स" बाट अनुप्रेषित