"एकलव्य" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट थप्दै: ru:Экалавья
सा Category Maintenance, removed wikify tag
पङ्क्ति १:
{{wikify}}
 
'''एकलब्य''' हिन्दू धर्मग्रन्थका एक पौराणिक पात्र हुन्। यिनको चर्चा महान हिन्दू ग्रन्थ [[महाभारत]]मा गरिएको छ।
 
Line ६ ⟶ ४:
 
यो कुरो [[द्रोणाचार्य]]ले थाहा पाए । गोप्यरूपले परीक्षण गर्दा कुरो सही ठहर्‍यो । अब के गर्ने [[गुरू]] [[द्रोणाचार्य]]लाई फसाद पर्‍यो । उनले [[अर्जुन]]लाई अद्वितीय धनुर्धर बनाउने वचन दिइसकेका थिए । एकलव्य जीवित छँदै यो सम्भव नहुने भयो । हुनत उनले विना[[गुरू]] विद्या अध्ययन गर्नु चोरी गर्नुसरह हो भनी कूटनीतिक अस्त्र प्रयोग गरी उनलाई बाटोबाट पन्छाउने प्रयास पनि नगरेका होइनन् तर एकलव्यले [[गुरू]] द्रोण नै आˆनो [[गुरू]] भएको प्रमाण दिएपछि उनको बेचैनी अरू बढ्यो । त्यसपछि [[गुरू]] द्रोणले म नै तिम्रो गुरू भए [[गुरू]] दक्षिणा खोई त ? भने अर्को कूटनीतिक अस्त्र प्रहार गरे तर उनले हिम्मत हारेनन् र दक्षिणाका निम्ति के टक्र्याउँ भने । धनुर्वाण चलाउन दाहिने हातको बूढी औँलो बढी महत्त्वपूर्ण मानिन्छ । बूढी औँलोविना चलाइएको वाणले निशाना चुक्ने सम्भावना धेरै रहन्छ । त्यसैले [[गुरू]]ले त्यही औँलो मागे तर यसमा पनि उनी कत्ति पनि विचलित भएनन् र आफैँले आˆनो औलो काटेर [[गुरू]]लाई दक्षिणास्वरूप चढाए । यही अद्भूत कामले गर्दा नै उनी [[गुरू]]भक्तिको अनुपम उदाहरण बनेर अहिलेसम्म इतिहासमा अमर छन् ।
 
[[categoryश्रेणी:पौराणिक पात्र]]
[[categoryश्रेणी:हिन्दू धर्म]]
 
[[bn:একলব্য]]
"https://ne.wikipedia.org/wiki/एकलव्य" बाट अनुप्रेषित