"ध्वनि" का संशोधनहरू बिचको अन्तर

सा r2.7.1) (रोबोट थप्दै: mg:Feo
सा Maintenance using AWB
पङ्क्ति ९:
मानिसको कानले २० हर्ज देखि २० किलोहर्ज फ्रिक्वेन्सि सम्मका ध्वनीलाई सुन्न सक्छ। फ्रिक्वेन्सि २० किलोहर्ज भन्दा बढि भएका ध्वनीलाई [[अल्ट्रासाउण्ड]] [[तरङ्ग]] भनिन्छ। फ्रिक्वेन्सि २ हर्ज भन्दा कम भएका ध्वनी तरङ्गलाई [[इन्फ्रसाउण्ड]] तरङ्ग भनिन्छ। मानिसको कानले अल्ट्रासाउण्ड र इन्फ्रसाउण्ड तरङ्गलाई सुन्न सक्तैन। तर जनावरहरु संग अल्ट्रासाउण्ड र इन्फ्रसाउण्ड सुन्न सक्ने क्षमता हुन्छ| अल्ट्रासाउण्ड सुन्ने जनावरहरुमा कमेरो, ह्वेल,मुसा आदि पर्छन भने इन्फ्रसाउण्ड सुन्ने जनावरहरुमा कुकुर्,हात्ती,कुखुरा,गाई आदि पर्द्छ्न्|
भुइचलो पनि इन्फ्रासाउण्ड अन्तर्गत पर्दछ|त्येसैले भुइचलो आउनु भन्द केहि क्षीण् अगाडि यी जनावरहरु कराउने गर्दछ| यिनि हरुले भुक्म्पको कम्पन् सुनिसकेको हुन्छ्न्|
 
 
== ध्वनीका गुणहरू ==
Line १७ ⟶ १६:
''तुलना:'' [[प्रकाश]]
 
[[Categoryश्रेणी:भौतिक शास्त्र]]
{{Stub}}
 
 
[[Category:भौतिक शास्त्र]]
{{Stub}}
 
[[af:Klank]]
"https://ne.wikipedia.org/wiki/ध्वनि" बाट अनुप्रेषित